सबै कुरा > समाज

हात्तीको आक्रमणबाट एक जनाकाे मृत्यु

पुस १३, २०८०

हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ ।

बाजुरामा जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पुस १३, २०८०

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ

गभर्नर अधिकारीको अयोग्यताको रिटमा आज सुनुवाइ

पुस १३, २०८०

अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट मात्र रहेको र त्यो स्नातकोत्तर वा सोसरह नभएको रिटमा उल्लेख छ ।

गहुँको समर्थन मूल्यमा जब मन्त्री चिप्लिइन्...

पुस १२, २०८०

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य तोक्यो ।

गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट

पुस १२, २०८०

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सन्दीपविरुद्धको मुद्दा बिहिबार पनि हेर्दाहेर्दैमा

पुस १२, २०८०

आइतबारबाट अन्तिम सुनुवाइको चरणमा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा बिहिबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

गौशालाबाट २ वर्षिया बालिका अपहरण गरेको आरोपमा एकजना पक्राउ

पुस १२, २०८०

पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल गर्ने व्यापारीको २ वर्षिया छोरी अपहरण गरेको आरोपमा प्रहरी एकजनालाई पक्राउ गरेको छ ।

एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा

पुस १२, २०८०

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताएकी छिन् ।

लोकप्रिय