सबै कुरा > समाज

बलात्कार मुद्दामा सन्दीप लामिछाने दाेषी ठहर

पुस १३, २०८०

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछाने दाेषी ठहर भएका छन् ।

बुबालाई भारतमा मजदुरी गर्नबाट रोक्न कोरिया जाने तयारीमा थिए बिरेन्द्र

पुस १३, २०८०

शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपमा परी अछाम चौरपाटी गाउँपालिका–१ का बिरेन्द्र शाहले ज्यान गुमाए ।

सर्वोच्चको आदेश : फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय कार्यान्वयन नगर्नु

पुस १३, २०८०

फागुन १ गते जनयुद्ध दिवस मनाउने र सार्वजनिक विदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बालकुमारी घटनाबारे रवि लामिछानेले के भने ?

पुस १३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनाले गृह मन्त्रालयको अक्षमता पुनः उदाङ्गो भएको बताएका छन् ।

बालकुमारी घटनाको छानबिन गर्न समिति गठन

पुस १३, २०८०

कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

बाबुको निधनपछि घर धान्न इपीएसमार्फत कोरिया जान काठमाडौँ आएका थिए सुजन रावत

पुस १३, २०८०

गत वर्ष मात्रै बाबुको ब्रेन ट्युमरका कारण मृत्यु भएपछि सुजनमाथि घर चलाउने दायित्व थपिएको थियो ।

ललितपुरको बालकुमारीमा मृत्यु हुनेमा डोटीका वीरेन्द्र साह र दैलेखका सुजन रावत

पुस १३, २०८०

ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

२ जनाको ज्यान गएपछि अदालतको आदेश : सबैलाई परीक्षामा सामेल गराउनु

पुस १३, २०८०

उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ ।

लोकप्रिय