सबै कुरा > समाज

रास्वपा झापाले एमाले पार्टी कार्यालय निर्माणका लागि १५ रुपैयाँ सहयोग पठायाे

कार्तिक ५, २०८१

रास्वपा झापाले एमालेको नयाँ केन्द्रीय भवन निर्माणका लागि १५ रुपैयाँ सहयोग पठाएको छ।

माल्दिभ्सलाई ११ गोलको वर्षा गराउँदै नेपाल समूहको शीर्षस्थानमा

कार्तिक ५, २०८१

साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले माल्दिभ्सलाई ११ गोलले हराएको छ।

छवि जोशीलाई बुटवल लगियो

कार्तिक ५, २०८१

सहकारी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बुटवल लगिएको छ ।

सरकारी संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

कार्तिक ५, २०८१

जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र....

मेरो सरकारले भ्रष्टाचारी भनेर मुद्दा चलाएकाबाट अहिलेका प्रधानमन्त्री जग्गा दान लिइरहेका छन् - प्रचण्ड

कार्तिक ५, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्त्री नै भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन् ।

बामदेवको पछुतोः आफ्नै बुद्धि बिग्रेर एमालेबाट बाहिर बस्नुपर्यो

कार्तिक ५, २०८१

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा गौतमले एमालेका लागि आफुले धेरै योगदान दिएपनि आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेकोमा पछुतो सुनाए ।

पूर्वाधार निमार्णको डिजाइनमै समस्या छः पूर्वाधार मन्त्री दाहाल

कार्तिक ५, २०८१

हालैको बाढि पहिरोका कारण सडकतर्फ १४ अर्व ३४ करोड र पुलतर्फ ९५ करोडको क्षति भएको समेत जानकारी गराए ।

रवि लामिछाने पक्राउको विरोधमा पोखरामा रास्वपाको विरोध प्रदर्शन (तस्वीरहरु)

कार्तिक ५, २०८१

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा रास्वपाले विरोध प्रदर्शन चर्काएको छ ।

‘रविलाई खालिदा जिया बनाउन खोजे हसिनाको हालत बनाउँछौँ’ 

कार्तिक ५, २०८१

पार्टी सभापति रवि लामिछानेमाथि भएको धरपकडको विरोधमा रास्वपाले देशैभर प्रदर्शन गरिरहेको छ । र्याली र कोणसभा सहित बिभिन्न स्वरूपका कार्यक्रमहरू गरिरहेको रास्वपाले झापामा भने पृथक शैलीमा विरोध प्रदर्शन गरेको छ....

लोकप्रिय