सबै कुरा > समाज

घाइते अवस्थामा देखिएको चितुवा मृत फेला

भाद्र २१, २०८१

गोरखा नगरपालिका–१० स्थित बिरिन्चोक नजिकैको खोल्सीमा घाइते अवस्थामा देखिएको चितुवा मृत फेलापरेको छ । बजार क्षेत्र नजिकै खोल्सीको झाडीमा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धारमा ढिलाइ हुँदा मृतावस्थामा फेलापरेको हो ।

नक्सालस्थित टेस्लाको सोरुममा आगलागी

भाद्र २१, २०८१

काठमाडाैँकाे नकसालस्थित टेस्लाको सोरुममा आगलागी भएको छ । इलेक्टिक गाडी टेस्लाको सोरुममा शुक्रबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

भाद्र २१, २०८१

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् ।

तीजकै दिन सुनको मूल्यमा नयाँ रेकर्ड

भाद्र २१, २०८१

आज सुनको मूल्यले रेकर्ड बनाएको छ । गत मंगलबारदेखि स्थिर रहेको सुनको मूल्यमा एक हजार ३ सय रूपैयाँले बढेर रेकर्ड बनाएको हो ।

बागलुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

भाद्र २१, २०८१

यहाँको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ । सापकोटाको शव फेला परेसँगै मृतकको संख्या तीन पुगेको....

जुम्लाकोे हिमा गाउँपालिकालाई साक्षर घोषणा

भाद्र २१, २०८१

जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको छ ।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, भारी वर्षा भइरहेको कारण खुलाउन सकस

भाद्र २१, २०८१

अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

तीजको रौनक : पानी रोकिएसँगै वसन्तपुर क्षेत्रमा श्रद्दालुहरुको भीड (तस्विर)

भाद्र २१, २०८१

वसन्तपुर दरवार क्षेत्रमा रहेको मख्खन पशुपतिमा पनि तीजको व्रत बस्ने श्रद्दालुको भीड लागेको छ ।

पहिरोले विभिन्न स्थानका सडक अवरुद्ध

भाद्र २१, २०८१

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । यसैक्रममा तुलसीपुर–कपुरकोट सडक अवरुद्ध राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानखण्ड अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षात्ले तुलसीपुर–कपुरकोट सडक अवरुद्ध भएको....

लोकप्रिय