सबै कुरा > समाज

पोखरामा रास्वपा आन्दोलन भड्काउने प्रशासनकाे दाउ, कार्यक्रम गर्न सहमति गरेको ठाउँमा एकाएक निषेधित क्षेत्र घोषणा

कार्तिक ४, २०८१

पोखरामा रास्वपा आन्दोलन भड्काउँदै प्रशासन, अघिल्लो दिन कार्यक्रम गर्न सहमति गरेको ठाउँमा एकाएक निषेधित क्षेत्र घोषणा

आँखामा कालोपट्टी बाँधेर पोखरामा रास्वपाको प्रदर्शन

कार्तिक ४, २०८१

रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकले आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरेका छन् ।

एक खेल अगावै नेपालले जित्यो टी २० आई सिरिज

कार्तिक ४, २०८१

आज भएको सुपर ओभरमा पनि अमेरिकालाई हराउँदै जिते निकालेपछि एक खेल अगावै सिरिज जितेको हो ।

सप्तरीमा सवारी दुर्घटनामा एक महिलाको मृत्यु, २६ घाइते

कार्तिक ४, २०८१

उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।

रवि लामिछानेलाई दिउँसाे ३ बजे अदालतमा उपस्थित गराइने

कार्तिक ४, २०८१

२ दिनदेखि हिरासतमा रहेका लामिछानेलाई दिउसो ३ बजे अदालत पेश गर्ने तयारी भएको कास्की प्रहरीले जनाएको छ ।

रास्वपा सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै

कार्तिक ४, २०८१

लामिछाने पक्राउको विरोधमा रास्वपाले प्रर्दशन गरिरहेको छ ।

देशका अधिकांश भागमा मौसम सफा रहने

कार्तिक ४, २०८१

कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सरकार विरुद्ध सडकमा रास्वपा,रविलाई न्याय र भ्रष्ट विरुद्ध एकताबद्ध भइदिन जनतालाई नेताहरुकाे अपिल

कार्तिक ३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो सभापति रवि लामिछाने माथि भएको धरपकडको विरोधमा सडकमा उत्रिएको छ। पार्टी सभापति लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्की पु¥याएको थियो....

वर्तमान सरकार ढल्ने सम्भावना छैन:नेता डा कोइराला

कार्तिक ३, २०८१

मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना....