सबै कुरा > समाज

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

कार्तिक ३, २०८१

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

कार्तिक ३, २०८१

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Exclusive: मिनबहादुर-धनराजकाे ९२ लाख लेनदेनमा अनुसन्धान हुँदै थियो, प्रधानमन्त्री ओलीले एक अर्ब मूल्यको दान लिए

कार्तिक ३, २०८१

फरार ज्योति गुरुङको नामको ऋण उनका सम्बन्ध बिच्छेद भएका श्रीमान् धनराजको तर्फबाट तिरिएको छ र सो रकमको चेक भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङको नामको छ ।

चाडपर्वका बेला पनि विदेशिने क्रम घटेन,असोजमा ५३ हजार जना श्रमकाे खाेजीमा विदेशिए

कार्तिक ३, २०८१

असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् ।

सांसद ढकालको आक्रोशः यो देश केपी ओली र भाउजुहरुको मात्रै होइन, तोसिमा र सोविताको पनि....

कार्तिक ३, २०८१

उनले भने ‘३४ वर्षसम्म यो देश लुटेर टाट पल्टाएकाहरूले आज युवा जागेका थिए, ०८४ सम्म सम्झेर निदाउनै छाडेको उपज हो आजको दिन,’।

कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

कार्तिक ३, २०८१

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहति भएको हो ।

सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी

कार्तिक ३, २०८१

नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ’ भनी उल्लेख छ ।

सरकारलाई वर्षमानको प्रश्नः रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ?

कार्तिक ३, २०८१

पुनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए ।

हाम्रो लागि सरकार मरे पनि न्यायालयप्रति विश्वास छः उपसभापति डीपी अर्याल

कार्तिक ३, २०८१

रास्वपा सकाउने मनसाय राखेर कांग्रेस एमालेले रवि लामिछानेलाई थुनेको दाबी अर्यालको छ ।