सबै कुरा > समाज

मुग्लिनमा रास्वपाका कार्यकर्तामाथि प्रहरीको लाठी चार्ज

कार्तिक २, २०८१

मुग्लिनमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कार्यकर्तामाथि बल प्रयोग गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा प्रर्दशनमा उत्रिएका नेता कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गरेको मुग्लिनमा रहेका....

स्थलगत अपडेटः मलेखु कट्यो रविलाई लिएर गएको प्रहरी,राजमार्गमा समर्थकलाई अवरोध

कार्तिक २, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई पोखरा लगिँदैछ । पार्टी कार्यालयमा साँझ पौने ७ बजे गिरफ्तारी दिएपछि लामिछानेलाई स्थलमार्ग भएर पोखरा लगिँदैछ ।

राज्यद्वारा फ्रेमिङ गरेर रवि लामिछानेलाई पक्राउ गर्नु प्रतिशोध र निषेधको राजनीति होः डा.सीके राउत

कार्तिक २, २०८१

उनले लेखेका छन्यो 'सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुष्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राऊ राज्यद्वारा फ्रेमिङ्ग गरिएको हो'।

मलाई मारेनन् भने यही हातले भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन गर्छु -रवि

कार्तिक २, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफूमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी

कार्तिक २, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो....

भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, भ्रष्टाचारी जोगाउन ओलीले मलाई बली चढाए: रवि लामिछाने

कार्तिक २, २०८१

पक्राउ पुर्जी जारीपछि रवि लामिछानेः भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, भ्रष्टाचारी जोगाउन ओलीले मलाई बली चडाए

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

कार्तिक २, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो ।

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ आजबाट सुरु, बालेन र सुनिता पनि पुगे (तस्विरहरु)

कार्तिक २, २०८१

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ जात्रा आज निकालिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट यो जात्रा निकालिन्छ । यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ ।

महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने

कार्तिक २, २०८१

महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।