सबै कुरा > समाज

राष्ट्रपति पौडेलद्वारा पलेशालाई सम्मान

भाद्र १९, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् ।

बीमाको रकम र सम्पत्ति हत्याउन युवा संघकी नेतृको किर्तेमाथि किर्ते

भाद्र १९, २०८१

नेकपा एमालेको युवा संगठन युवा संघकी केन्द्रीय सदस्य युवन्तिका राईमाथि एक मृतक युवकको परिवारबाट बीमाको रकम र सम्पत्ति हत्याउन सरकारी कागज किर्ते गरेको आरोप लागेको छ । इलामको सूर्योदय नगरपालिका....

१७ देशका लागि प्रस्तावित राजदूतहरुमध्ये चार जनाको सुनुवाई

भाद्र १९, २०८१

संसदीय सुनुवाइ समितिले बिभिन्न देशका बिभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरुमध्ये बुधबार थप चार जनाको सुनुवाई गरेको छ ।

काठमाडौँ महानगरपालिकाद्वारा पलेशालाई नगद पाँच लाखसहित सम्मान

भाद्र १९, २०८१

काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ ।

जलविद्युत आयोजनाको बाँध निर्माणस्थलमा भेटियो अजिङ्गर

भाद्र १९, २०८१

जिल्लाको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ ।

चिकित्सा शिक्षा आयोगकाे नतिजा विवाद : १० दिनभित्र छानविन गर्न सरकारलाई निर्देशन

भाद्र १९, २०८१

चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीका बिषयमा १० दिनभित्र छानविन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

टिकेन पुँजीबजारको उकालो यात्रा, नेप्सेमा ९० अङ्कको गिरावट

भाद्र १९, २०८१

पछिल्लो दुई कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ९० दशमलव ७३ अङ्क अर्थात् तीन दशमलव २० प्रतिशतले घटेर दुई....

अन्टार्क्टिका पुग्ने पहिलो नेपालीलाई सम्मान

भाद्र १९, २०८१

अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ ।

बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात

भाद्र १९, २०८१

निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आबद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय छन् । भेडाबाट मासुसँगै ऊनको कपडासमेत बिक्री हुँदा किसान उत्साहित....

लोकप्रिय