‘खबरदार ! हाम्रो रवि छोरामाथि अन्याय गर्लाऊ’

विष्णु ढुंगाना , लक्ष्मण गिरी

पोखरा । सोमबार बिहानै देखि पोखराको मौसम सफा र खुलेको छ । नियमित जस्तै मानिसहरु आफ्नो दैनिकीका लागि सहरबाट गन्तव्यका लागि निस्कन थालेका छन् । पोखराको पृथ्वी चोक सदा जस्तै व्यस्त छ । बिहानको १० बजेपछि पृथ्वी चोकमा फाट्टफुट्ट मानिसहरू भेला हुन थालेका छन् । 

चार दिन देखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको न्यायका लागि पोखरामा सो पार्टीको आन्दोलन जारी छ । आजका लागि रास्वपाले आफ्नो बृहत विरोध कार्यक्रम पृथ्वी चोकमा तय गरेको छ ।


व्यस्त चोकमा सर्वसाधारणको नियमित दैनिकी र आवतजावतमा कुनै असर नपर्ने गरी आयोजना गरिएको विरोध सभाका लागि आयोजकहरू भेला भए । 

रास्वपाको सिङ्गो केन्द्रिय पार्टी, पार्टीको गण्डकी प्रदेश र कास्की जिल्लाका सबै नेताहरू समयमै भेला भए । रवि माथिको प्रतिशोधका विरुद्ध स्वतःस्फूर्त रुपमा सर्वसाधारणहरू भेला हुन सुरु भए ।

पृथ्वी चोकबाट रास्वपाका नेता कार्यकर्ता चिप्लेढुंगातर्फ विरोध ¥याली गर्दै अघि बढे । सो ¥यालीको पहिलो पङ्क्तिमा उभिइन ८७ वर्षीय दुर्गा अधिकारी । अधिकारी रास्वपाका युवा नेताहरूसँगै पैदलै रविको न्यायका लागि भन्दै ब्यानर बोकेर हिँडिन । सयौँ नेता कार्यकर्ता सहभागी विरोध ¥यालीमा उनले नारा लगाईन ‘रविलाई न्याय दे ! रवि छोरामाथि अन्याय गर्लाउ ?’ 


उनले ओली, शेरबहादुर र गगन मिलेर रविलाई फसाएको आरोप लगाइन । ‘यो सबै ओली, शेरबहादुर र गगनेको काम हो,’ दुर्गा भन्छिन्, ‘सहकारी मास्ने ओली र देउवा हुन् । बाख्रा खाने गगने हो ।’  

दुर्गा जस्तै गरी शारदा पराजुली पनि रास्वपाको चौथो दिनको विरोध कार्यक्रममा सहभागी भइन् । दुर्गाको घर रत्नेचौर पोखरा हो । उनी रविले न्याय पाउनु पर्छ भन्दै आन्दोलनमा सहभागी छिन । ‘रवि छोराले न्याय पाउनु पर्छ । देश बेच्नेले उसलाई थुन्न पाउँदैन,’ उनी आक्रोशित हुँदै भन्छिन् ‘रवि छोरामाथि झुटो आरोप लगाइयो । देश बनाउँछु, जनतालाई बनाउँछु भन्नेलाई न्याय दिनुपर्छ ।’ 


उनले रवि यो देश बनाउन बाँच्नु पर्छ भन्दै उसको सुरक्षा हामीले गर्नु पर्ने समेत बताइन् । रविलाई आरोप लगाउनेहरू विरुद्ध आक्रोशित हुँदै शारदा भन्छिन् ‘सहकारी ठगीमा उसले बदमासी गरेकै छैन् । खाने चोरहरूले रवि छोरालाई बदमास देखाउने रु’ 

पुर्ख्यौली घर स्याङ्जा भएकी गङ्गा तिमल्सिना पनि रविको न्यायका लागि विरोधमा सहभागी छिन् । उनले रवि लामिछानेमाथि अन्याय भएको र प्रतिशोध साँधिएको बताइन् । वास्तविक सहकारी ठग एमाले र कांग्रेस भएको भन्दै उनले रवि माथि हुने अन्याय विरुद्ध एक जुट हुन आग्रह गरिन् ।

 

उनले वास्तविक सहकारी पीडितहरुलाई सहकारी ठग एमाले र कांग्रेस हुन भनेर चिन्न ढिलाई नगर्न पनि आग्रह गरिन् । ‘रवि लामिछाने दोषी छैनन् । उनलाई फसाउने प्रपञ्च भएको छ’ गंगा भन्छिन्,‘वास्तविक सहकारी पीडितले यो कुुरा जान्नु पर्छ । सहकार ठग एमाले र कांग्रेस हुन् ।’ 

पोखरा महानगरपालिका १४ का केशवलाल उपाध्याय पनि रविको न्याय माग्दै विरोधमा सहभागी छन् । रवि माथि अन्याय भएको भन्दै उनी भावुक बने । जनताको भलो गर्ने लामिछानेले माथि पूराना दलले बेइमानी गरेको उनले बताए ।


‘रवि माथि लागेको आरोप गलत हो,’ उनले भने,‘उनलाई थुनामुक्त गरिनु पर्छ । ’ पूराना दलले उनीमाथि गरेको अन्यायको बदला लिएर जनताले लिने उनको भनाई छ । 


प्रतिक्रिया

Sidhakura Investigation

सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....

  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||

  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||
  • रविको थुनछेक बहसको आदेश आउँदै, पोखरामा के भइरहेको छ ? || Rabi....
  • रवि लामिछानेका वकिलको थुनछेक बहसः अदालतमा के के भयो ? || SIDHAKURA....
  • दुई वर्षको उमेरदेखि बल र ब्याट लिएर क्रिकेट सपना बुनिरहेका अर्पित ||....
  • हाेसियार ! असुरक्षित छ बैंक खाताको पैसा, एफवान् सफ्टको ‘इन्टरनेट बैङ्किङ’ असुरक्षित....
  • रविको राजनीति सक्न कानुन परिवर्तन ! || SIDHAKURA ||
  • ज्यान मार्ने उद्योगका अभियुक्तलाई ओलीद्वारा पार्टीमा भब्य स्वागत || SIDHAKURA ||
  • एनसेलको गैरकानुनी धन्दा, कारबाही गर्न सर्वोच्चको आदेश || SIDHAKURA ||
  • जुँगाको लडाइँ उपेन्द्र र प्रदीप यादवको, २१० क्विन्टल धानमा आगाे लाग्याे हरिन्द्रको....
  • घटना नं ५ : रवि माथि हिरासतमै अमानविय व्यवहार, मानव अधिकार आयोग....
  • भ्रष्टाचारी टेक बहादुर गुरुङ संसदमा, आरोपित रवि लामिछाने निलम्बित || SIDHAKURA CLIPS....
  • प्रधानमन्त्रीको अफर नमान्दा संसदीय छानबिन समिति देखि हिरासतसम्म || SIDHAKURA ||
  • रविमाथि लागेको राज्यः अनुसन्धान कम, प्रतिशोध बढी || STATE IMPOSED UPON RABI....
  • F1 Soft को बैंक खाताबाट ३ करोड गायब, हुण्डीको आशंका || SIDHAKURA....
  • रविको भाइरल तस्बिरको नालीबेली || SIDHAKURA ||
  • साझा पेट्रोल पम्पको बदमासी : ५० लिटर डिजेल भर्दा ३२ लिटर पानी....
  • रविलाई ८औं म्याद थप्दा इजलासमा जे भयाे..। || SIDHAKURA ||
  • इजलासमा न्यायाधीशसामू रवि लामिछाने : ममाथि पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायाङ्कन भइरहेको छ....
  • यस्तो छ चितवन प्रहरीको अत्याचारबारे रवि लामिछानेले मानव अधिकारकर्मीलाई दिएको बयान ||....
  • नविकरण भएका राहदानी नदिँदा पोर्चुगलका हजारौँ नेपाली समस्यामा || SIDHAKURA ||
  • एमालेका पूर्वमन्त्रीलाई किन चलेन मुद्दा ? यस्तो छ प्रहरीलाई दिएको लज्जास्पद बयान....
  • FACEBOOK मा रविको समर्थन र ओलीको विरोध गर्दा सांसदलाई निलम्बन || SIDHAKURA....
  • डेढ बर्षदेखि बिग्रेको भ्यानमा डिजेल खर्च देखाएर भ्रष्टाचार || SIDHAKURA ||
  • अन्तर्राष्ट्रिय हवाइ टिकटमा इसेवाको लापरवाही : यात्रुलाई जानकारी नदिई टिकट क्यान्सिल ||....

Current Affairs

‘कार्यालय नै खाली गरेर सरकारी वकिल....

  • ‘कार्यालय नै खाली गरेर सरकारी वकिल रविविरुद्ध बहस गर्न आए’ || SIDHAKURA....
  • उत्तरी अमेरिकामा भीषण हिउँदे आँधीले संकटकाल, नेपालीहरु पनि प्रभावित || SIDHAKURA ||
  • छुटेपछि रविले भने, ‘न्याय मरेको छैन भन्ने आभास भएको छ’ || Rabi....
  • अदालतकाे आदेश पछि रविलाई ९३ वर्षिय आमाले दिइन आशिर्वाद || SIDHAKURA ||
  • कास्की प्रहरीमा धरौटी बुझाएर बाहिरिए रवि लामिछाने || SIDHAKURA ||
  • रविको रिहाईपछि रास्वपा सांसदहरु... || SIDHAKURA ||
  • रवि सहित ७ जनालाई धरौटीमा छाड्न भएको आदेश || SIDHAKURA ||
  • समितिमा सांसदको झण्डै हात हालाहाल... || SIDHAKURA ||
  • रवि किन निर्दोष छन् ? यस्ता छन् उनको पक्षमा बहस गरेका कानुन....
  • रविको थुनछेक बहस सकियो, कार्यवाहक सभापति डीपी अर्यालले के भन्छन् ? ||....
  • यी कारणले रवि लामिछाने छुट्ने ! यस्ता छन् वकिलका दलील || SIDHAKURA....
  • 7.0 MAGNITUDE EARTHQUAKE STRIKES TIBET-NEPAL || SIDHAKURA ||
  • समितिमा बाेल्दाबाेल्दै राेकेपछि रामहरि खतिवडाविरुद्ध जङ्गिए हृदयराम थानी || SIDHAKURA ||
  • रास्वपाको २५ घण्टे केन्द्रीय समिति बैठकले के गर्यो निर्णय ? || SIDHAKURA....
  • रास्वपा नेताको आक्रोस ! रविलाई सिध्याउन अध्यादेश ल्याउने, आफ्नालाई जोगाउने ? लाज....
  • ५ वर्षे भ्रष्टाचार सम्बन्धी हदम्यादबाट पछि हट्यो सरकार, सांसदहरुको प्रतिक्रिया || SIDHAKURA....
  • भष्ट्राचारको फाइल खोल्ने विषयलाई धम्कीको विषय बनाउन पाइँदैन : गगन थापा ||....
  • शेरादरबारबारे प्रचण्ड र गृहमन्त्रीको सवाल जवाफ || SIDHAKURA ||
  • केपी ओलीमाथि भिम रावलको विषवमन (पूरा भिडियो) || SIDHAKURA ||
  • तीनकुने जग्गा मुआब्जाबारे बालेन शाह: २ तिहाईको सरकारले केही गरेन || SIDHAKURA....
  • अधिकृतलाई सरुवा गर्न मन्त्रीका स्वकीयले मागे १० लाख घुस || SIDHAKURA ||
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल सात बर्षपछि छुट्टिने || SIDHAKURA ||
  • लेखासमितिमा एमाले माओवादीको चर्काचर्कीः सहकारीमा जोडिएका सभापतिको राजिनामा माग || SIDHAKURA ||
  • ऐतिहासिक नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्लाई || SIDHAKURA ||
  • गगन थापालाई प्रश्नै प्रश्नः सहकारी देखि गिरिबन्धुसम्म के भने ? ?|| Gagan....