सबै कुरा > समाज

गोविन्द केसीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘माग पूरा गर्न प्रक्रिया अघि बढाएका छौँ’

कार्तिक २, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन् ।

सरकारलाई ज्ञापनपत्र बुझाउने प्रतिपक्षी दलको निर्णय

कार्तिक २, २०८१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत प्रतिपक्ष दलले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

सरकार गम्भिर नभए विपक्षी दलहरुले संसद्को विषेश अधिवेशन बोलाउने

कार्तिक २, २०८१

बैठकले ओली सरकारको तीन महिना असफल रहेको निष्र्कश निकालेको बैठकमा सहभागी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

विपक्षी ६ दलकाे बैठकपछि के भन्छन् नेताहरु ?

कार्तिक २, २०८१

रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न खोजिएको चर्चाबिच विपक्षीदलहरु के भन्छन् ?

सरकारले विचौलियाको स्वार्थमा काम गर्याेः पुन

कार्तिक २, २०८१

‘विचौलिया तत्वहरुले प्रमुख दुई दललाई प्रभावमा पारेर आफ्नो स्वार्थमा सरकार बदल्ने काम गरे’, पुनले भने, ‘नयाँ सरकार बनेको तीन महिना भयो । सरकारले कुनै नयाँ उत्साह जगाउन, नयाँ कार्यक्रम ल्याउन....

सुनकाे मूल्य हालसम्मकै उच्च, तीन दिनदेखि निरन्तर रेकर्ड

कार्तिक २, २०८१

सुनको मूल्यले तेस्रो दिन पनि निरन्तर रेकर्ड कायम गरेको छ । बुधबारदेखि रेकर्ड बनाएको सुनको मूल्यले शुक्रबार पनि रेकर्ड बनाएको हो ।

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला, कुम्भकार चिन्तित

कार्तिक २, २०८१

बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका बेला माटोका पाला, दियो र भाँडाकुँडा बेचेर घरखर्च जुटाउँदै आएका महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका कुम्भकार चिन्तित भएका छन् ।

नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै इटहरीका दश परिवार

कार्तिक २, २०८१

इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुख्र्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् ।

प्रचण्डले कसे विपक्षी दलको मोर्चा

कार्तिक २, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बोलाएको विपक्षी दलको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी छ । शुक्रबार बिहान आकस्मिक रुपमा बोलाइएको सो बैठक संसद् भवनको ल्होत्से हलमा....