सबै कुरा > समाज

जिल्ला अदालतमा रविको म्याद थप हुँदै गर्दा पाेखरामा के-के भयो ?  

कार्तिक ४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा राख्नु नपर्ने बहस रविका कानुन व्यवसायीहरूले गरेका छन् ।

कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’

कार्तिक ४, २०८१

‘डुलुवा’ जस्तै घुम्दै नेपाल चिनाउने अर्को समूह हो ‘घुमन्ते’ ।

कुवामा डुबेर एकजनाको मृत्यु

कार्तिक ४, २०८१

चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताए ।

न्यायाधीश नवराज दाहालको इजलासमा रविको सुनवाई जारी

कार्तिक ४, २०८१

न्यायाधीश नवराज दाहालको इजलासमा म्याद थप बारे अहिले बहस भइरहेको छ ।

सरकार विरुद्ध नारा लगाएको भन्दै रास्वपा कार्यकर्ता पक्राउ 

कार्तिक ४, २०८१

रास्वपाको प्रदर्शनमा प्रहरी दमन, एक जना पक्राउ

पोखरामा रास्वपाको आन्दोलनमा प्रहरीद्वारा अश्रुग्यास प्रहार

कार्तिक ४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता कार्यकर्ताहरूको प्रदर्शन बिथोल्न प्रहरीले बल प्रयोग गरेको छ । पोखराको शहीद चोकमा भइरहेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रयोग गरेको हो ।

अदालतको ढोकाबाट रविको उद्घोष: केपी ओली मुक्त देश बनाउन अन्तिम पटक जुट्नुस्

कार्तिक ४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने आफूलाई अन्यायपूर्ण तरिकाबाट सरकारले फसाउन खोजेको बताएका छन् ।

रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

कार्तिक ४, २०८१

रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

रवि लामिछाने सरकारी वकिलको कार्यालयमा, अदालतमा पेश गरिदै

कार्तिक ४, २०८१

केहि बेरमा उनलाई कास्की जिल्ला अदालत पेश गर्ने छ ।