नेताका कुरा > जनप्रतिनिधिका कुरा

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काम सोचेभन्दा ढिलाइ : केपी शर्मा ओली

मंसिर १९, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काममा पछिल्लो समय ढिलाइ भइरहेको बताएका छन् ।

‘एनसेल बिक्री प्रकरणः विश्लेषणपछि सरकार निष्कर्षमा पुग्छ’

मंसिर १९, २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताएका छन् ।

एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन : केपी शर्मा ओली

मंसिर १८, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दावी गरेका छन्।

कोशी प्रदेशका ३ बिना विभागीय मन्त्रीहरुले पाए जिम्मेवारी

मंसिर १७, २०८०

कोशी प्रदेशका ३ बिना विभागीय मन्त्रीहरुले जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

मंसिर १७, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच भेट भएको छ।

भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्दै सांसद आचार्यको टोली

मंसिर १७, २०८०

नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा नेताहरुलाई जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा गई पीडितहरूका लागि आवास निर्माण गर्न दिएको निर्देशनअनुसार कांग्रेस नेताहरु जाजरकोटमा खटिएका छन् ।

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

मंसिर १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

महिलाका लागि विशेष निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्छ : डा. आरजु राणा

मंसिर १४, २०८०

नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कुरा उठाउने बताएकी छिन् ।