नेताका कुरा > जनप्रतिनिधिका कुरा

के हो राष्ट्रिय स्वतन्त्र पार्टीले आयाेजना गरेकाे ‘नीति मन्थन’ ?

आश्विन २८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको मूल दस्तावेज निर्माणको निम्ती विज्ञसँग बहस गर्ने भएको छ ।

गणतन्त्रको दुरुपयोग गर्दै तीन राष्ट्रपतिले दिए ९ हजार बढीलाई कैद माफी (भिडियो ब्रिफ्रिङ)

आश्विन २८, २०८०

आममाफी र कैद कट्टी सम्बन्धी व्यवस्थाको दुरुपयोग गर्दै सत्ता शक्तिको आडमा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रथम राष्ट्रपति डा रामवरण यादवले भ्रष्टाचारी, हत्याराको मात्रै होइन दोषी ठहर भई....

कोशीका मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण, २ मन्त्री नियुक्त

आश्विन २८, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कोशीमा गठबन्धनलाई कमजोर पार्ने षडयन्त्र निस्तेज पारियो : प्रधानमन्त्री प्रचण्ड

आश्विन २८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीमा गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र निस्तेज पारिएको बताएका छन् ।

चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँः पर्यटनमन्त्री किराती

आश्विन २८, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताएका छन् ।

विश्वकै उच्च स्थानमा रहेको तिलिचो तालमा इन्टरनेट विस्तार

आश्विन २८, २०८०

विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो ।

कोशीका मुख्यमन्त्री कार्कीको आज शपथ, आजै मन्त्रिपरिषद् विस्तार गर्ने

आश्विन २८, २०८०

कांग्रेस विद्रोही समूहका दुई र एमालेका दुई जनालाई मन्त्री बनाउने तयारी रहेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले समर्थन गर्छ : प्रधानमन्त्री प्रचण्ड

आश्विन २७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले समर्थन गर्ने बताएका छन् ।

लोकप्रिय