नेताका कुरा > जनप्रतिनिधिका कुरा

एनसेल प्रकरणमा प्रचण्डको संलग्नता रहेको भन्दै अफवाह फैलाउने फटाहाहरुको मुखमा बुझो लागेको छ : प्रचण्ड

पुस १, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको सेयर खरिदबिक्री प्रकरणमा प्रचण्ड र उनीहरुका परिवार संलग्न रहेको अफवाह फैलाउने फटाहाको अहिले मुखमा बुझो लागेको बताएका छन् ।

यी हुन् केन्द्रीय सरकारसँग बालेनका ३ अपेक्षा

मंसिर २९, २०८०

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले संघीय सरकारसँग तीन सहयोगको अपेक्षा राखेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार ! (भिडियाेसहित)

मंसिर २८, २०८०

संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार भएको छ ।

मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली

मंसिर २८, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन् ।

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अर्थतन्त्रले लय समातेको अर्थमन्त्रीको दाबी

मंसिर २७, २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले आफूले कार्यकाल सम्हालेपछि सरकारको निरन्तर प्रयासले पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिएका छन् ।

रामग्राम स्तुप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

मंसिर २६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामग्राम स्तुप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री केदार कार्की सवार गाडीमा पहिचानवादी समूहद्वारा ढुंगामुढा

मंसिर २६, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा पहिचानवादी समूहले ढुंगामुढा गरेका छन् ।

रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको प्रचण्डको औपचारिक जानकारी

मंसिर २५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको जानकारी आएको बताएका छन् ।

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल

मंसिर २५, २०८०

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको बताएका छन् ।