नेताका कुरा > जनप्रतिनिधिका कुरा

कोशीका मुख्यमन्त्री कार्कीको आज शपथ, आजै मन्त्रिपरिषद् विस्तार गर्ने

आश्विन २८, २०८०

कांग्रेस विद्रोही समूहका दुई र एमालेका दुई जनालाई मन्त्री बनाउने तयारी रहेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले समर्थन गर्छ : प्रधानमन्त्री प्रचण्ड

आश्विन २७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले समर्थन गर्ने बताएका छन् ।

कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दिए राजीनामा

आश्विन २७, २०८०

कोशी प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त

आश्विन २७, २०८०

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । कार्की संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री नियुक्र भएका हुन् ।

नेपाली कांग्रेस नेपाली जनताको सुख दुःखको साथी : उपसभापति खड्का

आश्विन २६, २०८०

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस पार्टी नेपाली जनताको सुख दुःखको साथी पार्टी भएको बताएका छन् ।

फरक क्षमता भएका व्यक्तिहरूको मानव अधिकारको रक्षा गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

आश्विन २६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता वा फरक क्षमता भएका व्यक्तिहरूको मानव अधिकारको रक्षा, सशक्तिकरण तथा विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

टेरामक्स प्रविधि खरिदसम्बन्धी सम्पुर्ण कागजात पेश गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन

आश्विन २६, २०८०

प्रतिनिधिसभा अनतर्गतको सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा अहिलेकासम्मका काजगात पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

लोकप्रिय