नेताका कुरा > जनप्रतिनिधिका कुरा

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत

कार्तिक १, २०८०

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् ।

इजरायललाई हौसला दिन अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायलमा

कार्तिक १, २०८०

इजरायललाई हौसला दिन अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेका छन्।

एनआरएनएको ११ औँ अधिवेशनमा २३ जना निर्विरोध निर्वाचित

कार्तिक १, २०८०

काठमाडौँमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ अधिवेशनअन्तर्गत २३ जना निर्विरोध निर्वाचित भएका छन्।

मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

कार्तिक १, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका छन् ।

जलवायु परिवर्तनको क्षति न्यृुनिकरण गर्न मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

कार्तिक १, २०८०

प्रधानमन्त्रीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रूपैयाँ मुस्ताङलाई दिने घोषणा गरेका छन् ।

जनताकाे साथ छ भन्ने भ्रम भए पार्टी खोलेर मैदानमा आउन पूर्वराजालाई माधव नेपालकाे चुनाैती

कार्तिक १, २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजालाई ज्ञानेन्द्र शाहलाई राजनीतिक दल खोलेर चुनावमा आउन चुनौती दिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा

कार्तिक १, २०८०

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ पुगेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायुु परिवर्तनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागी हुन उनी मुस्ताङ पुगेका हुन् ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिँदै

कार्तिक १, २०८०

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन्। उनको विश्वासको मतका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बस्दै छ ।

मृगौला परीक्षण गर्ने समेत पैसा नभएर वीर अस्पतालबाट निकालिए लाकुरे दमाई

आश्विन ३०, २०८०

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बारम्बार ‘कोही नेपाली नागरिक उपचार गर्न नसकेर मर्नु पर्दैन’ भन्दै आएका छन् ।

लोकप्रिय