नेताका कुरा > जनप्रतिनिधिका कुरा

जलेश्वरमा रास्वपाको संयुक्त बैठक मंगलबार पनि जारी

मंसिर १२, २०८०

काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा मंगलबार पनि जारी छ ।

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

मंसिर ११, २०८०

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिएका छन् ।

कोप २८ मा सहभागी हुने बुधबार दुबई जाँदै प्रचण्ड

मंसिर ११, २०८०

जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रि«य सम्मेलन कोप २८ मा सहभागी हुन नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दुबई जाने भएका छन् ।

गणतन्त्रको विकल्प छैनः सभापति देउवा

मंसिर ११, २०८०

नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् ।

दुर्गा प्रसाईँको आन्दोलनका केही माग जायज छन् : रवि लामिछाने (भिडियाेसहित)

मंसिर ९, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको आन्दोलनलाई स्वभाविक भएको बताएका छन् ।

जनताले फ्याँकेको राजतन्त्र फर्काउने प्रयास मुर्खता बाहेक केहि हैन : ओली (भिडियाेसहित)

मंसिर ८, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले फ्याँकेको राजतन्त्र फर्काउने प्रयास मुर्खता बाहेक केहि नभएको टिप्पणी गरेका छन् ।

५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कार

मंसिर ८, २०८०

धान उत्पादन बढाउन पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याएको छ ।

नेपालको उच्च शिक्षा चुनौतीपूर्ण छ : प्रधानमन्त्री

मंसिर ८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताएका छन्।

विपिन जोशीको रिहाइको पहल गरिदिन आग्रह

मंसिर ८, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

लोकप्रिय