नेताका कुरा > जनप्रतिनिधिका कुरा

कलाकार भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री

फाल्गुन ५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत(सङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

कारबाहीबाट जोगिन प्रधानमन्त्रीको शरणमा वीरगंजका मेयर राजेशमान !

फाल्गुन ५, २०८०

जन्मदर्ता, नागरिकता लगायतका सरकारी कागजात किर्तेमा मुछिएका वीरगंजका मेयर राजेशमान सिंहले प्रधानमन्त्रीलाई भेटेका छन् ।

फरक ढङ्गले काम नगरेसम्म फरक परिणामको आश गर्न सकिँदैन : सांसद डा तोसिमा कार्की

फाल्गुन ५, २०८०

अहिले संसद्मा कार्यतालिका लागु गरिएको छ । संसदीय समिति अझ चलायमान हुन थालेका छन् । संसद्को समय खेर फाल्ने र अलमल गर्ने क्रियाकलाप यसपटक नदोहो¥याउने सङ्कल्पसहित धेरैभन्दा धेरै विधेयक पारित....

नगरपालिकाकाे कोल्ड चेनमा मेयरकाे श्रीमतीको आवास

फाल्गुन ४, २०८०

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावतले नगरले भाडा तिर्ने सरकारी कार्यालयलाई श्रीमतीको आवास बनाएका छन् ।

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार

फाल्गुन ४, २०८०

नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार उपलब्ध गराउने भएको छ ।

खुल्लामञ्च मात्रै होइन टुँडिखेल पनि खुल्ला बनाउने प्रक्रियामा छौँ: बालेन शाह

फाल्गुन ३, २०८०

काठमाडौँ महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र साह(बालेन)ले खुलामञ्चमा फुटबल ग्राउण्ड बनाउन लागिएको भन्ने समाचार भ्रमपूर्ण रहेको बताएका छन् ।

माओवादीले तत्काल पार्टीकाे नाम र चुनाव चिह्न नफेर्ने

फाल्गुन ३, २०८०

नेकपा माओवादी केन्द्रले आफ्नो नाम र चुनाव चिह्न नफेर्ने भएको छ। चार दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशनले उक्त निर्णय गरेको हो।

लुम्बिनी गुरूयोजनामा रास्वपाको दबाब यात्रा

फाल्गुन २, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार लुम्बिनी गुरूयोजनामा दबाब यात्रा गरेको छ ।

लोकप्रिय