जनताका कुरा

चिसो बढेपछि बिरामी पर्न थाले भूकम्प पीडित, दुईको मृत्यु

कार्तिक २५, २०८०

भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो ।

भूकम्पका कारण करिब एक करोड ९० लाख मूल्य बराबरको पशुपन्छीको क्षति

कार्तिक २५, २०८०

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब एक करोड ९० लाख मूल्य बराबरको पशुपन्छीको क्षति भएको छ ।

सरकारले भूकम्प पीडितलाई राहत दिन सकिनौँ भनेर हात उठाओस्, रास्वपा तयार छ : रवि लामिछाने....

कार्तिक २४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूकम्प पिडितलाई राहत दिन बिलम्ब नगर्न नहुने बताएका छन् ।

चितवनको सयपत्री र मखमली हङकङ निर्यात

कार्तिक २४, २०८०

चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ ।

एकजनाको मृत्युसँगै भूकम्पबाट रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या ५३

कार्तिक २४, २०८०

त्रिवेणी (रुकुम पश्चिम): कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएका थप एकजनाको मृत्यु भएको छ ।

भूकम्पले खोसेको गोरख–शोभाको खुसी

कार्तिक २४, २०८०

जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ ।

बिक्री नहुँदा गोदाममै थन्कियो अर्बौँ रकमको दुग्धजन्य पदार्थ

कार्तिक २४, २०८०

भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन्।

जाजरकोटमा 'नेता' आतंक, पीडितले पाल पनि पाएनन्

कार्तिक २४, २०८०

उनीहरूको राहतका लागि प्रयोग हुनु पर्ने नेपाली सेनाका हेलिकप्टर, राहत पुर्याउन भन्दा बढी नेता र मन्त्रीहरू ओर्सान व्यस्त भएको देखिएको छ ।

लोकप्रिय