जनताका कुरा

जगदम्बा स्टीलको उद्योगमा मजदुरको ट्रकले किचेर हत्या, सिसिटिभि फुटेजमा यस्तो देखियो (भिडियाे सहित)

कार्तिक २२, २०८०

बाराको सिमरास्थित जगदम्बा स्टिलको परिसरभित्र एक व्यक्तिको ट्रकले किचेर हत्या गरिएको सिसिटिभि फुटेजमा देखिएको छ । सिधाकुरालाई प्राप्त सिसिटिभि फुटेजमा बसिरहेका मजदुरमाथि सिधै ट्रक चढाएको देखिएको छ ।

एचएले अपरेसन गरेर पाठेघर नै फालिदिएकी महिलाकाे मृत्यु

कार्तिक २२, २०८०

रौटहट गरुडाको इमर्जेन्सी जनसेवा हस्पिटल प्रालिका स्वास्थ्य सहाएक (एचए) मार्फत अनधिकृत रुपमा महिलाकाे पाठेघरको अपरेसन गर्दा एक महिलाको मृत्यु भएको छ ।

तथ्याङ्कमा जाजरकोटको भूकम्प

कार्तिक २२, २०८०

जाजरकोटमा प्रभावित जनसंख्या: ३४ हजार ५ सय १ घरका १ लाख ७९ हजार ८ सय ९३ जना

भूकम्पमा आफूसँगै पुरिएकी बहिनी बचाउन नसकेको आत्मग्लानीले गल्दै जुनी

कार्तिक २२, २०८०

“मलाई बहिनीले दिदी बचाउनूस् भनिरहिन् । म आफैँ पुरिएकी थिएँ । मेरो सास रोकिएको थियो । म बोल्नै र हलचल गर्न सकिरहेकी थिइनँ । मैले टुलुटुलु हेर्नुबाहेक केही गर्न सकिनँ....

प्रहरी प्रहरीजस्तो नभइदिँदा न्यायको प्रतिक्षामा रामआशिष

कार्तिक २२, २०८०

धनुषाको हंसपुर नगरपालिका–४ मणिपट्टिका ७० वर्षीय रामआशिष दास अवकाशप्राप्त शिक्षक छन् ।

कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड ४५ लाख हस्तान्तरण

कार्तिक २२, २०८०

कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ ।

भूकम्पमा बाँचेकालाई झन् बाँच्नै गार्हो, ५ दिनसम्म राहत पाउने आशमा आहत मात्रै

कार्तिक २२, २०८०

६.४ को भुकम्प र त्यसपछि निरन्तर आइरहेका पराकम्पले जाजरकोट र रुकुम पश्चिमा ठडिएको सिंगो घर बिरलै बाँकी राखेको छ ।

आठबीसकोटका मृतकका परिवारले पाए राहत

कार्तिक २१, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका सबै मृतक परिवारका आफन्तलाई राहतसँगै किरिया खर्च दिइएको छ ।

लोकप्रिय