जनताका कुरा

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार

फाल्गुन ४, २०८०

नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार उपलब्ध गराउने भएको छ ।

सुस्तामा ७ महिनामा दोस्रो पटक उस्तै प्रकृतिको जघन्य अपराध, खोसियो मनोज र बबिताको खुसी 

फाल्गुन २, २०८०

मंसिर अन्तिम साता पश्चिम नवलपरासी सुस्ताकी बबिता चमार र उनको श्रीमान् मनोज चमार छोरा र छोरी लिएर रोजगारीका लागि भारत गए ।

पञ्चालाई कारबाही माग गर्दै प्रधाानमन्त्रीको दैलोमा नन्दबहादुर, सोध्न चाहन्छन्, ‘मेरो छोराको आत्मालाई कहिले न्याय मिल्छ....

फाल्गुन १, २०८०

कालिकोटका ५९ वर्षीय नन्दबहादुर मल्ल । १५ वर्षअघि मारिएका छोराको लागि न्याय खोज्दै काठमाडौँ आएको ८ दिन भयो । बिहिबार उनी देशको सबै भन्दा ठूलो मान्छे प्रधानमन्त्रीलाई भेटेर पीडा पोख्छु....

नेपालमा ५८ लाख मानिस गरिबीको रेखामुनी

माघ २९, २०८०

नेपालमा कुल जनसंख्याको २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकोे पाइएको छ । केन्द्रीय तथ्यांक कार्यालयले १२ वर्षपछि सोमबार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षण प्रतिवेदनले यस्तो खुलासा गरेको हो ।

अभियन्ता ई:काे आरोप, 'बालेनका कारण फुटपाथ व्यवसाय हटाउन देशभरका स्थानीय तहले सिकाे गरे'

माघ २८, २०८०

सडक व्यापारीको विषयलाई लिएर बेला बेलामा चर्चा आउने अभियन्ता ईःले फेरी तिन बुँदे मागसहित आजबाट लुम्बिनी-सिंहदरबार पैदलयात्रा सुरु गरेका छन् ।

माग पूरा नगरे नेताहरुलाई गाउँ प्रवेशमा रोक लगाउने मिटरब्याज पीडितको चेतावनी

माघ २८, २०८०

संघर्षरत मिटरब्याज पीडितहरू पैदलयात्रा गर्दै पश्चिम नवलपरासी आइपुगेका छन । न्यायको माग गर्दै मार्चपास सुरु गरेका मिटरब्याज पीडित १२ औँ दिनमा पश्चिम नवलपरासी आइपुगेका हुन् ।

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर छ : प्रमुख निर्वाचन आयुक्त

माघ २६, २०८०

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेको बताएका छन् ।

बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार

माघ २६, २०८०

बिद्यासुन्दरको ‘स्मार्ट महानगर पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार

सिन्धुपाल्चोकमा पनि बाँदर धपाउन रुख काट्ने निर्णय

माघ २५, २०८०

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ३ र चौतारा साँगाचोकगढी नगरपालिका–११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ ।