मुख्य कुरा

साथीहरुको लहैलहैले ३ महिनामै उजाडिएकाे ‘राधे र अस्मिताको प्रेम’

माघ २, २०८०

आइतबार मध्यराति इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा एउटा फोन आउँछ । ‘मेरो छोरीलाई ज्वाइँले मरणासन्न हुनेगरि कुटपिट गरेर अर्धचेत अवस्थामा घरबाहिर ल्याएर राखी फरार भएका छन् ।’

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

माघ २, २०८०

नक्कली बुबा बनेर नागरिकता दिलाएको आरोप लागेका वीरगंजका मेयरको किर्तेमा सरकारी कर्मचारीको पनि मिलोमतो भेटिएको छ ।

नारायणगढ - मुगलिङ सडक खण्डको ३ नम्बर पुलबाट नदीमा गाडी खस्यो

माघ २, २०८०

डकबाट नदीमा गाडी खसेको सूचना पछि उद्धारका लागि सशस्त्र प्रहरीको गोताखाेरो सहितको प्रहरी टोली अहिले घटनास्थल पुगेको छ ।

प्रधानमन्त्रीलाई बालेनकाे व्यङ्ग्य : 'हामीसंग भएको एउटा मन कतिपटक जित्नुहुन्छ ?'

माघ १, २०८०

'हामी आलोचना मात्र गर्न चाहन्नौँ । यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस् । '

पुन:काठमाडौँ आयो मेलम्चीको पानी, प्रधानमन्त्रीले सिंहदरबारमा गरे पाँचौ शुभारम्भ

माघ १, २०८०

आयोजना सुरु भएको २२ वर्षपछि २०७७ फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा फ्लसिङ टनेलको हाइड्रोलिक मेकानिकल गेटको बटम थिचेर उद्घाटन गरेका थिए। त्यसपछि २०७७ चैत....

नेपाल र चीन विश्वासिला विकासका साझेदार हुन्: प्रधानमन्त्री

पुस २९, २०८०

शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशबीचको सम्बन्ध झाङ्गिँदै

लोकप्रिय