६० किलो सुन प्रकरणमा माओवादी नेताहरुसँग नजिक देखिएकी दावा पत्नी अमला रोकािविरुद्ध अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस जारी भएको छ।

विसं २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग विसं २०५६ सालदेखि उत्पादन बन्द भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट सुरु गरेकाे देशब्यापी जिर्ण परियाेजना निर्माणका लागि दबाब यात्राकाे मेलम्चीमा उद्घाटन गर्दै लामिछानेले पार्टीले सुरु गरेकाे दबाब यात्रा रगत नभएर पसिना बग्ने क्रान्ति भएकाे बताए ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन दलमा आबद्ध भएकै कारण वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकता छानबिन हुन नसकेको बताएका छन् ।