
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर जग्गा प्रकरणमा २४९ जना बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरी घिमिरेकाअनुसार जग्गा विकास समितिका तत्कालिन पदाधिकारी, जग्गाको नाप जाँचमा संलग्ना र पहिलो चरणमा जग्गा हत्याउन संलग्नसहितका बिरुद्ध मुद्दा दायर गरिएको हो ।
यस्तो छ विशेष अदालतमा पेश भएको आरोप पत्रको पूर्ण पाठ ।