नेताका कुरा

क्रिश्चियन 'पास्टर'को शैलीमा मन्त्री किराँतीको भ्रमपूर्ण अभिव्यक्ति, 'क्रिश्चियन नमान्ने देशद्रोही हुन, जेल हाल्ने हो'

पुस ५, २०८०

कानुन परिमार्जन नभए २०८३ सम्ममा फास्ट ट्रयाक बन्ने संभावना छैन : प्रधान सेनापति

पुस ४, २०८०

प्रधानसेनापति प्रभुराम शर्माले फास्ट ट्रयाक निर्माणको कार्य सुस्त हुनुमा प्रचलित कानुन बाधक रहेको बतएका छन् ।

उखु किसानलाई प्रोत्साहस्वरुप सरकारको अनुदान, न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकियो

पुस ४, २०८०

नेपाल सरकारले उखु उत्पादन किसानलाई प्रोत्साहस्वरुप अनुदान प्रदान गर्ने भएको छ ।

सिंहदरबारस्थित नयाँ हलमा सुरु भयो मन्त्रीपरिषद् बैठक

पुस ४, २०८०

भूकम्पका कारण क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हलमा पुननिर्माणपछि मन्त्रीपरिषद् बैठक सुरु भएको छ ।

एनसेल किन्ने शतिसलालसँग मेरो, शेरबहादुर देउवा र ओलीको राम्रो सम्बन्ध छ : प्रचण्ड (भिडियाेसहित)

पुस ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद गर्ने शतिसलालसँग आफ्नो मात्र नभएर शेरबहादुर देउवा, केपी शर्मा ओलीको समेत राम्रो सम्बन्ध भएको बताएका छन् ।

एनसेलको शेयर कारोबारमा रोक लगाउन संसदीय समितिको निर्देशन

पुस ३, २०८०

सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुल उपर गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीलाई रवि लामिछानेको प्रश्न : छानविन गर्ने निकाय हुँदाहुँदै करछली गरेको कुरा लुकाउने व्यक्तिलाई किन....

पुस ३, २०८०

प्रधानमन्त्रीलाई रवि लामिछानेको प्रश्न : छानविन गर्ने निकाय हुँदाहुँदै करछली गरेको कुरा लुकाउने व्यक्तिलाई किन संयोजक बनाएको ?

एनसेलको सेयर खरिदबिक्री अस्वभाविक छ, कानुनविपरीत पाइए हदैसम्मको कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

पुस ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिदबिक्रीका अस्वभाविक रहेको बताएका छन् ।

लोकप्रिय