नेताका कुरा

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको सपथ

फाल्गुन २१, २०८०

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिए

एमालेबाट पदम र माओवादी बाट वर्षमान मन्त्री बन्दै, रास्वपा लामिछानेको नेतृत्वमा सरकारमा जाने

फाल्गुन २१, २०८०

रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

नयाँ सत्ता समीकरण: एमाले र रास्वपा इन, कांग्रेस र समाजवादी आउट

फाल्गुन २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनै रहने गरि नयाँ सत्ता साझेदारी भएको छ ।

आजै नयाँ मन्त्रीहरूले सपथ लिने

फाल्गुन २१, २०८०

आजै नयाँ मन्त्रीहरूले सपथ लिने तयार भएको नेकपा एमालेको उपाध्यक्ष डा सुरेन्द्र पाण्डेले जनाएका छन् ।

११ बजे प्रतिनिधि सभा बैठक बस्दै,नयाँ बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल आरम्भ

फाल्गुन २१, २०८०

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

फाल्गुन २१, २०८०

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै छ ।

कालिमाटी तरकारी बजारको कृषक प्रतिनिधिमा शिक्षा व्यवसायी नियुक्त

फाल्गुन २०, २०८०

कालिमाटी फुलफूल तथा तरकारी बजार विकास समितिको कृषक प्रतिनिधिमा गैरकिसानलाई नियुक्त गरिएको पाइएको छ ।

संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरु सहमति नजिक

फाल्गुन २०, २०८०

संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरु सहमति नजिक पुगेका छन् । यद्यपी यसलाई अन्तिम टुङ्गो लगाउन सरकारले केही समय मागेको छ ।

लोकप्रिय