नेताका कुरा

राष्ट्रिय सभा निर्वाचन : एमालेले १९ सिटकै लागि तोक्यो उम्मेदवार

पुस २२, २०८०

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि १९ सिटकै लागि उम्मेदवारको टुंगो लगाएको छ ।

राष्ट्रिय सभा निर्वाचन : अन्तिम नामावली प्रकाशन

पुस २२, २०८०

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ।

माओवादी केन्द्रले टुङ्गो लगायो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार

पुस २२, २०८०

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।

स्थिति नियन्त्रणमा आइनसकेको भन्दै सर्लाहीको बरहथवामा लम्ब्याइयो कर्फ्यु समय

पुस २२, २०८०

शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने विषयलाई लिएर चर्किएको विवादले प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएपछि पुनः विरोध प्रदर्शन शुरु भएपछी निषेधाज्ञा लम्बाइएको छ ।

राष्ट्रिय सभाका १९ सीटका लागि सत्तारुढ दलहरूबीच यस्ताे भयाे भागबन्डा

पुस २२, २०८०

राष्ट्रिय सभाका १९ सीटका लागि सत्तारुढ दलहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा भागबन्डा मिलेको छ ।

गृह प्रशासन सुधारका लागि सुझावदिन आह्वान

पुस २२, २०८०

गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव माग गरेको छ ।

राज्यको छाडा प्रवृत्तिका कारण ललितपुरपछि सर्लाहीमा युवाको ज्यान गयो : रवि लामिछाने

पुस २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्लाहीको बरहथवामा भएको घटनालाई राज्यको छाडा प्रवृत्ति भएको बताएका छन् ।

भ्रष्टाचारको लोभमा प्रदेश सरकारले देखाएको उग्रताको कारण चिकित्सकको हत्या भयो : मनिष झा

पुस २१, २०८०

उनले प्रशासनको भूमिकामाथि पनि प्रश्न गर्दै सत्तापक्षको ठेकेदार हुने छुट नभएको उल्लेख गरेका छन् ।

लोकप्रिय