नेताका कुरा

भारतसँग भएको विद्युत निर्यातसम्बन्धी सम्झौता नेपालको हितमा छ : उर्जामन्त्री

पुस २६, २०८०

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले भारतसँग भएको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति मुलुकको हितमा रहेको बताएका छन् ।

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटबार्ता, नारायणगढ बुटवल पैदल यात्राबारे छलफल

पुस २६, २०८०

सभापति लामिछानेलाई भेट्न पार्टी कार्यालय वनस्थली पुगेका राजदूत सोङ्ले नारायणगढ बुटवल सडक खण्डमा रास्वपाले गरेको पैदल यात्राका बारेमा चासो राखेका थिए ।

मेयर सिंहलाई कारबाही माग गर्दै वीरगंजमा प्रदर्शन (फोटोफिचर)

पुस २५, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रदर्शन भएको छ ।

‘भारतीय दूतावासले ५ करोड बाड्दा राष्ट्रहित विपरीत नहुने, २० करोड कसरी राष्ट्रहित विपरीत हुन्छ ?’....

पुस २५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय दूतावासलाई २० करोड रुपैयाँ सिधै खर्च गर्न पाउनेगरी गरेको सम्झौताबारे कानुन समितिमा स्पष्टिकरण दिएका छन् ।

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

पुस २४, २०८०

मंगलबार बिहान वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले आफैँ नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिएको विषय सिधाकुराले उजागर गरेको थियो ।

राष्ट्रियसभामा चुनाव हारेकाहरुको उम्मेदवारीले व्यवस्थामाथि प्रहार भयो : रवि लामिछाने

पुस २४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव हारेका नेताहरु राष्ट्रियसभाको उम्मेदवार बनेकोप्रति आपत्ति जनाएका छन् ।

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

पुस २४, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्तेमा जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी परेको छ ।

‘पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ’ : परराष्ट्रमन्त्री साउद

पुस २४, २०८०

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताएका छन् ।

लोकप्रिय