काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारलाई विश्वासको मत दिन सांसदहरुलाई ह्विप जारी गरेको छ । आज बसेको संसदिय दलको बैठकले बुधबार संसद्यामा अनिवार्य उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको हो ।
रास्वपाका कुल २१ सांसद रहेका छन् ।