सबै कुरा > अपराध

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

पुस २०, २०८०

राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।

धार्मिक सद्भावमा आँच पुर्याएको भन्दै पर्यटनमन्त्री किरातीँविरुद्ध प्रहरीमा जाहेरी

पुस १९, २०८०

धार्मिक सद्भावमा खलल पुर्याएको भन्दै संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ ।

नक्कली शैक्षिक कागजात पेश गरेर क्याप्टेन बनेको आरोपमा वायुसेवा निगमका क्याप्टेनविरूद्ध मुद्दा दर्ता

पुस १९, २०८०

शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा नेपाल वायुसेवा निगमका पाइलट सम्राटबहादुर शाहविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले मुद्दा दायर गरेको छ ।

१८ लाख नक्कली नेपाली नोट सहित एकजना पक्राउ

पुस १९, २०८०

रौतहट प्रहरीले नक्कली नेपाली नोट सहित एक युवकलाई पक्राउ गरेको छ ।

गुणस्तरहीन काम गरेको भन्दै सडक निर्माण कार्यमा स्थानीयको अवराेध

पुस १९, २०८०

रौतहटको चन्द्रनिगाहपुर–गौर सडक खण्ड बिस्तार गरी निर्माणाधिन सडक कालोपत्रेको काम गुणस्तरहिन भएको भन्दै स्थानीयले काम बन्द गराएका छन् ।

अदालतबाटै फरार थुनुवा हतकडी टुटाएर होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पुस १९, २०८०

थुनछेक बहस गराउन जिल्ला अदालत काठमाडौँ पुर्याएपछि अदालत परिसरबाटै फरार भएका थुनुवालाई प्रहरीले जडिबुटिबाट पक्राउ गरेको छ ।

लोकप्रिय