सबै कुरा > अपराध

मुगु छुवाछूत तथा यौन हिंसा प्रकरण : गाउँपालिकाका शिक्षा शाखा प्रमुखविरुद्ध यौन हिंसाको मुद्दा दर्ता

पुस १३, २०८०

मुगुकी दलित महिला स्वास्थ्यकर्मीलाई यौन हिंसा गरेको आरोपमा मुगुको सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ, आजै फैसला आउन सक्ने

पुस १३, २०८०

प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ आज नै टुङ्ग्याउने तयारी गरिएको छ ।

सन्दीपविरुद्धको मुद्दा बिहिबार पनि हेर्दाहेर्दैमा

पुस १२, २०८०

आइतबारबाट अन्तिम सुनुवाइको चरणमा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा बिहिबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

गौशालाबाट २ वर्षिया बालिका अपहरण गरेको आरोपमा एकजना पक्राउ

पुस १२, २०८०

पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल गर्ने व्यापारीको २ वर्षिया छोरी अपहरण गरेको आरोपमा प्रहरी एकजनालाई पक्राउ गरेको छ ।

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

पुस १२, २०८०

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ ।

सिन्धुलीमा ३ दिनसम्म महिलालाई बाँधेर बेहोस हुनेगरी कुटपिट गर्ने समूहविरुद्ध शरीर बन्धकको मुद्दा

पुस ११, २०८०

सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर ३ दिनसम्म मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा पक्राउ परेका ७ जनाविरुद्ध प्रहरीले शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।

सन्दीप लामिछाने विरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

पुस ११, २०८०

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार सम्बन्धी मुद्दा आज पनि हेदोहेर्दैमा राखिएको छ ।

लोकप्रिय