सबै कुरा > अपराध

घरबाट बिदा भएर दुबई उड्न काठमाडौँ आए, मेनपावर अघिल्लो राति नै भाग्यो

पुस २६, २०८०

सुजन घरबाट बिदा भएर दुबई उड्न काठमाडौँ आए । कम खर्चमै वैदेशिक रोजगारीका लागि अवसर आएको भन्दै घरबाट बिदा भएर काठमाडौँ आएकै दिन सुजन मेनपावर रहेकाे सामाखुसीकाे टाउन प्लानिङ पुगे....

रामबहादुर बम्जनलाई सर्लाही अदालतमा हाजिर गराइयो

पुस २६, २०८०

हत्या, यौन शोषण जस्ता आरोमा पक्राउ परेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतमा हाजिर गराइएको छ ।

रामबहादुर बम्जनलाई मध्यरात सर्लाही पुर्याइयाे,अदालत पेश गरिँदै

पुस २६, २०८०

बम्जन मंंगलबार काठमाडौंको हात्तिगौंडाबाट पक्राउ परेका थिए । उनी अहिले सर्लाही प्रहरीको हिरासतमा छन् ।

भ्रष्टाचारी ठहर भएका पूर्व डीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला

पुस २५, २०८०

भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई विशेष अदालतले तीन वर्ष कैदको फैसला सुनाएको छ।

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

पुस २५, २०८०

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद

बम्जनको घरबाट बरामद भए १४ वटा मोबाइल सहित यी ४३ सामान

पुस २५, २०८०

४ वटा मोटरसाइकल, १४ थान मोबाइल, ५ वटा आइप्याड र ट्याब, २ वटा ल्यापटप, २० वटा पेनड्राइभ

रामबहादुर बम्जनको घरबाट प्रहरीले बरामद गरेको नेपाली र विदेशी पैसाको चाङ (फोटोफिचर)

बम्जन चढ्थे साढे ७ करोड मूल्य बढीको महँगा गाडी

पुस २५, २०८०

साढे २ करोड मूल्य पर्ने टोयाटा फर्चुनर, ५ करोड रुपैयाँमा खरिद गरेर ३ करोड रुपैयाँ भुक्तानी भइसकको टोयटा जेडएक्स लगायतका महँगाे गाडी उनले प्रयाेग गर्ने गरेकाे प्रहरी दाबी छ ।

रामबहादुर बम्जनको घरबाट तीन करोड बढी रकम बरामद

पुस २५, २०८०

केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले राम बहादुर बम्जनको घरमा छापा मार्दा ३ करोड भन्दा बढी रकम प्रात गरेको छ ।

लोकप्रिय