सबै कुरा > अपराध

रुपन्देहीमा बालिकाको हत्या

पुस १४, २०८०

रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ ।

विदेश हिँंड्न लागेका युवामाथि सरकारको बन्दुक र लाठी

पुस १३, २०८०

ओभरसियर पढेर सकेका दैलेखका २३ वर्षे सुजन राउत कोरिया जाने दौडमा थिए । दैलेख महाबु गाउँपालिका–६ रानिवनका स्थानीय भक्त बहादुर राउत र नन्दकुमारी कटवाल राउतका जेठा छोरा सुजन २ महिनादेखि....

बलात्कार मुद्दामा सन्दीप लामिछाने दाेषी ठहर

पुस १३, २०८०

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछाने दाेषी ठहर भएका छन् ।

बुबालाई भारतमा मजदुरी गर्नबाट रोक्न कोरिया जाने तयारीमा थिए बिरेन्द्र

पुस १३, २०८०

शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपमा परी अछाम चौरपाटी गाउँपालिका–१ का बिरेन्द्र शाहले ज्यान गुमाए ।

२ जनाको ज्यान गएको ‘बालकुमारी घटना’ कसरी सुरु भयो ?

पुस १३, २०८०

कोरिया जाने भाषा परिक्षाका लागि फारम भर्न पाउनु पर्ने माग गर्दै आएका युवाहरुको आन्दोलन भड्कीदाँ २ जनाको ज्यान गएको छ ।

बालकुमारी घटनामा घाइते भएका अर्का युुवकको पनि मृत्यु

पुस १३, २०८०

बालकुमारी घटनामा घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ ।

२ जना गम्भीर घाइते

कोरिया जान नपाएकाहरुले सार्वजनिक यातायात तोडफोडपछि मन्त्रीको गाडीमा गरेका थिए आगजनी

पुस १३, २०८०

कोरिया जान पाउँ भन्दै ललितपुरको बालकुमारीमा प्रदर्शनरत युवाहरुले सार्वजनिक यातायात तोडफोड गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।

लोकप्रिय