सबै कुरा > अपराध

डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कारबाही नगरे सेवा रोक्ने चिकित्सक संघको चेतावनी

भाद्र २८, २०८०

हेटौंडामा डाक्टरमाथि कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन चिकित्सक संघले अल्टिमेटम दिएको छ । बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सरकारलाई अल्टिमेटम दिएको हो । उक्त समयभित्र घटनामा....

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल

भाद्र २८, २०८०

नेपाल चिकित्सक सङ्घको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको संघका उपाध्यक्ष डा. प्रकाश बुढाथोकीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका....

डाक्टर कुटपिटमा संलग्न ४ जना पक्राउ

भाद्र २८, २०८०

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुन प्रकरणमा दावा पत्नी अमला फरार प्रतिवादी, विदेश भागेको आशंका

भाद्र २८, २०८०

६० किलो सुन प्रकरणमा माओवादी नेताहरुसँग नजिक देखिएकी दावा पत्नी अमला रोकाको पनि संलग्नता पुष्टि भएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता....

सुन तस्करहरुको मास्टर कोड ‘१० रुपैयाँको नोट’

भाद्र २७, २०८०

हङकङको टोलीले सुन पठाउनु अगाबै सुन बेच्ने टोली पनि फिक्स भईसकेको हुन्थ्यो । जसका लागि उनीहरुले नेपाली वा भारतीय नोटको फोटो खिचेर पठाउने गर्थे । उक्त नोटको फोटो सुन किन्ने....

बलात्कार अभियोग लागेका सिद्ध बाबालाई जिल्ला अदालत सुनसरीले दियो पुन: सफाइ

भाद्र २७, २०८०

एक अनुयायी बलात्कारको आरोप लागेका महायोगी सिद्ध बाबा भनिने कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ ।

‘पिक्चर अभि बाँकी हे’ – एआइजी किरण बज्राचार्य

भाद्र २७, २०८०

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीकी प्रमु्ख किरण बज्राचार्यले सुन प्रकरणको अनुसन्धानको बल्ल सुरुवात भएको बताएकी छिन् ।

सुन प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध मुद्दा नचलाउन सीआईबीको राय

भाद्र २७, २०८०

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६० किलो सुन प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध मुद्दा नचलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।

लोकप्रिय