सबै कुरा > अपराध

अमिलिया चेक पोइन्टबाट नक्कली बिलबिजक बरामद

चैत्र २४, २०८०

राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायीद्धारा संचालित अवैध चेक पोइन्टको नक्कली बिलबिजक नियन्त्रणमा लिएको छ ।

वीरगंजका मेयरको नागरिकता किर्तेमा कारबाही नगरेको भन्दै सिडियो र प्रहरीको पुत्ला दहन

चैत्र २३, २०८०

नागरिकता किर्ते गरेको विषयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाही प्रकृया अगाडि नबढाएको भन्दै पर्साका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीको पुत्ला दहन गरिएको छ ।

हत्या भएका दम्पतीकाे एउटै चितामा दाहसंस्कार, अनुसन्धानमा सकस

चैत्र २३, २०८०

कोरियामा रहेका दुई छोरा बुधबार साँझ आइपुगेपछि बेनी अस्पतालमा रहेका शव परीक्षण गरेर दाहसंस्कार गरिएको हो । दुई छोरा कोरिया र एउटा छोरा म्याग्दीको बेनीमा व्यवसायी छन् ।

कालीबहादुर खामलाई थुनामा पठाउन आदेश

चैत्र २३, २०८०

चितवन जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार बिहिबार र शुक्रबारको बहस पछि न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो ।

गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जोहरी, अदालतबाट पक्राउ पुर्जी जारी

चैत्र २३, २०८०

गायक ओड नेपाल आइडल सिजन २ विजेता पनि हुन् ।

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार : तत्कालिन मन्त्री र सचिवसहित ३२ जनाविरुद्ध मुद्दा दायर

चैत्र २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा तत्कालीन मन्त्री पूर्व सचिवहरु सहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले तत्कालिन मन्त्री जीवनबहादुर शाही र पूर्व सचिवहरु शंकर....

उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी

चैत्र २२, २०८०

चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । तीमध्ये तीन सय ७४ मोटरसाइकल फेला परेका छन् ।

वैवाहिक बलात्कारको आरोपमा न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

चैत्र २१, २०८०

वैवाहिक बलात्कारको आरोप लागेको न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

एसईई परीक्षामा चिट चोराउने प्रधानाध्यापकसहित ६ जना पक्राउ

चैत्र २१, २०८०

माध्यमिक शिक्षा परिक्षामा खटिएका पाँच जना परिक्षा निरीक्षक सहित चिट चोराउन संलग्न थप एक जनालाई रौतहट प्रहरीले पक्राऊ गरेको छ।