सबै कुरा > अपराध

नक्कली भुटानी शरणार्थी प्रकरणका पीडितले गृहमन्त्रीलाई भने, ‘प्रमाण मेट्दै छन्, हामीमाथि असुरक्षा बढ्दैछ’

चैत्र १९, २०८०

नक्लली भुटानी शरणार्थी प्रकरणका पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भेटका छन् । भेटका क्रममा पीडितहरुले पहिलो चरणमा भएको अनुसन्धान निष्कर्षमै नपुर्याई प्रमाण मेटाउन लागिएको भन्दै गृहमन्त्रीसँग पुन अनुसन्धान गरी....

राजश्व इतिहासकै ठूलो कर चुहावट मुद्दा, तीन दर्जन बढी राजश्व अधिकृतमाथि पनि भ्रष्टाचारमा अनुसन्धान गर्ने....

चैत्र १८, २०८०

राजश्व अनुसन्धान विभागले गत साउनमा विमानस्थलबाट बाहिरिएको १५५ किलो ब्रेक सु सहितको सुन बरामद ग¥यो।

अनलाइन ठगीमा संंलग्न पाँच चिनियाँ नागरिक सहित १२० थान कम्प्युटर बरामद, अभद्र व्यवहारमा मुद्दा दर्ता

चैत्र १८, २०८०

जिल्ला प्रहरी कार्यालय पर्साले तीनदेशका नागरिकहरूलाई ठगी गर्दै आएका तीनजना चिनियाँ नागरिकलाई पक्राऊ गरेको छ ।

काठमाडाैँमा लुटपाटमा संलग्न दुई जना पक्राउ

चैत्र १८, २०८०

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

विकल र सुुनिल थप २१ दिन अख्तियारकै हिरासतमै बस्ने

चैत्र १८, २०८०

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सुनिल र विकललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको हो ।

मेडिकल उपकरणमा भ्रष्टाचार : बसेरा होटलका सञ्चालक पण्डितसहित ७ जना विरुद्ध मुद्दा दायर

चैत्र १८, २०८०

व्यवसायी पण्डित सिंहदरबार प्रवेशद्धार अघिको बसेरा बुटिक होटलका सञ्चालक समेत हुन् । अख्तियारले पण्डितसहित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव....

५ अर्ब १८ करोड बढी राजश्व छलीको आरोपमा नेपालस्थित अमेरिकी सफ्टवेयर कम्पनी विरुद्ध मुद्दा दायर

चैत्र १८, २०८०

राजश्व अनुसन्धान विभागले नेपालस्थित अमेरिकी एक सेवा खरिद बिक्री विरुद्ध ५ अर्ब बढी राजश्व चुहावट गरेको कसुरमा मुद्दा दायर गरेको छ।

परीक्षा हलबाट ५ सय थान मोबाईल बरामद

चैत्र १६, २०८०

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा हलबाट शुक्रवार रौतहटको विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट ५ सय थान मोबाईल बरामद भएको छ ।

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

चैत्र १६, २०८०

नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।