सबै कुरा > अपराध

सुन तस्करी प्रकरणमा जीवन चलाउनेमाथि अनुसन्धान गर्न प्रहरी जुटिसकेको छ : गृहमन्त्री लामिछाने

चैत्र १४, २०८०

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेमाथि विस्तृत अनुसन्धान सुरु भइसकेको बताएका छन् ।

निर्मलालाई न्याय दिनुपर्ने छ, त्यसमा लागिरहने छुः रवि लामिछाने

चैत्र १४, २०८०

सुरुआती अनुसन्धानमा ट्रयाकबाहिर जाँदा केही समस्या आएको बताउँदै लामिछानेले भने ‘मेरो पहिलो कार्यकालको निर्णय हो । निर्मला पन्तलाई न्याय दिनुपर्ने छ । त्यसमा लागिरहने छु ।’

त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

चैत्र १४, २०८०

विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको एआरए एमइएक्स कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाई–छिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको....

ललितपुर 'ग्याङ फाइट' : इख र आवेगले भएको २ जनाको हत्या (भिडियाेसहित)

चैत्र १३, २०८०

होलीको दिन रंगहरुको खोला बग्नुपर्ने थियो तर ललितपुरको ढोलाहिटिमा रगतको खोला बग्यो । चिनजानकै साथीहरुको ग्याङ फाइटमा २ जनाले ज्यानै गुमाए ।

सुन तस्करको फ्याक्ट्रीका सामान गनेर विमानस्थल भन्सारका कर्मचारीमाथि पुनः अनुसन्धान हुने

चैत्र १३, २०८०

सुन तस्करको मतियार भएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा विभिन्न समयमा काम गरेका सबै कर्मचारीमाथि पुनः अनुसन्धान हुने भएको छ ।

श्रीमतीकाे हत्या आरोपमा एक पुरुष पक्राउ

चैत्र १३, २०८०

बाँकेको कोहलपुरमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि श्रीमानले हत्या गरेका छन् ।

नेपालमा गैरकानुनी रुपमा बसिरहेका पाँच बङ्गलादेशी नागरिक पक्राउ

चैत्र १३, २०८०

प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

ढोलाहिटी ग्याङ फाइट प्रकरण : मुख्य चार आरोपी सार्वजनिक

चैत्र १३, २०८०

ललितपुरको ढोलाहिटीमा भएको ग्याङ फाइटमा २ जनाको हत्या गरेको अभियोगमा ५ जनालाई कर्तव्य ज्यानमा मुद्दामा अनुसन्धान गर्ने तयारी भएको छ।

टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला

चैत्र ११, २०८०

जिल्लाको कटारी नगरपालिका ५ छाउरी खोला नजिक एक पुरुषको शव फेला परेको छ। भुल्के स्थित छाउरी खोला छेउमा नाम, थर, वतन नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।