सबै कुरा

भारतीय विदेशमन्त्री स्वदेश फिर्ता

पुस २०, २०८०

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।

सम्मानजनक रोजगारी र आम्दानी नहुँदा गाउँ रित्तियो : राष्ट्रपति

पुस २०, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट....

चेतनदीप अयडी हत्याकाण्ड : थुनामा रहेका ६ जनालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

पुस २०, २०८०

अनेरास्ववियु केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डमा पक्राउ परेका ६ अभियुक्तलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ ।

अवैधरुपमा सञ्चालित क्रसर उद्योगमा ताला

पुस २०, २०८०

बन्दीपुर गाउँपालिकाभित्र अनुमति नलिइ चलाइएका अवैध क्रसर उद्योगमा गाउँपालिकाले ताला लगाएको छ ।

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

पुस २०, २०८०

राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

पुस २०, २०८०

त्रिभुवन विश्वविद्यालयमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति पद छनोट हुने भएको छ ।

भारतले नेपालका परियोजनामा २० करोड सिधै खर्च गर्न पाउनेबारे प्रधानमन्त्रीको जवाफ : सिधै होइन प्रक्रिया....

पुस २०, २०८०

रतले नेपालको परियोजनामा सिधै खर्च गर्न पाउने रकमको सीमा बढाएको विषयमा संसदीय समितिमा बिरोध भएको छ ।

भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

पुस २०, २०८०

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् ।

जनताले राजा आउ देश बचाउ भनेको सुनेको छु, देशकाे अवस्थालाई नजिकैबाट नियालीरहेको छु : ज्ञानेन्द्र....

पुस १९, २०८०

उनले मलाई आउ देश बचाउ भन्ने जनआवाज सुन्ने गरेको उल्लेख गर्दै ‘देश बनोस्, देश बचोस्’ भन्ने पुख्र्यौली भावना पोखिरहेको बताए ।

लोकप्रिय