सबै कुरा

भारतीय विदेशमन्त्री जयशंकर नेपालमा, आजै प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने

पुस १९, २०८०

विदेशमन्त्री जयशंकरले आजै ११ बजे शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नेछन् भने १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्नेछन् ।

स्वास्थ्य बिमामा चौदण्डीगढी नगर अस्पतालको लुट, चिकित्सक नै भन्छन्, फर्जी पुर्जी बनाएर भुक्तानी दाबी गरिन्छ....

पुस १८, २०८०

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का बुद्धिमान राई, नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबाट बिमित छन् ।

जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित थुनुवा फरार

पुस १८, २०८०

काठमाडौँ जिल्ला अदालत परिसरबाट एक जना थुनुवा हतकडीसहित फरार भएका छन् ।

भारतीय विदेशमन्त्री डा एस जयशङ्कर नेपाल आउँदै

पुस १८, २०८०

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आउने भएका छन् ।

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (सूचीसहित)

पुस १८, २०८०

न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन आग्रह

पुस १८, २०८०

छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ ।

एपीएफ क्लबकी ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

पुस १८, २०८०

एपीएफ क्लबकी ज्योति पाण्डेले खेल जीवनबाट सन्यास घोषणा गरेकी छन्।

लोकप्रिय