पुस २२, २०८०
सर्लाहीको बरहथवा नगरपालिकामा आन्दोलनका क्रममा गोली चलाएको आरोपमा एक प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिएका छन् ।
सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय जयशंकर साहको शव तीन दिनसम्म घटनास्थलमा छ ।
पुस २१, २०८०
सर्लाहीको बरथहवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने भएको छ ।
म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्लाहीको बरहथवामा भएको घटनालाई राज्यको छाडा प्रवृत्ति भएको बताएका छन् ।
उनले प्रशासनको भूमिकामाथि पनि प्रश्न गर्दै सत्तापक्षको ठेकेदार हुने छुट नभएको उल्लेख गरेका छन् ।