सबै कुरा

कर्णालीको कटानले बस्तीमा उच्च जोखिम

पुस १८, २०८०

कर्णाली नदीका कारण कैलालीको टीकापुर नगरपालिकाका उच्च जोखिममा परेको छ ।

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

पुस १८, २०८०

हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ।

रुस युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या १० पुग्यो, थप तीन नेपालीको मृत्यु

पुस १८, २०८०

स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको निधन

दुर्गाका दुखाः ४० वर्ष भारतको जेलमा, नेपाल फर्केपछि अस्पतालमा बन्दक

पुस १८, २०८०

महिनाअघि नै ठूलोबुबा (दुर्गाप्रसाद) लाई घर लैजाँदा

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तामाकोशीका वडा अध्यक्ष कारागार चलान, महेन्द्र र अर्यालको बयान जारी

पुस १७, २०८०

फरार रहेका सहकारी पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सञ्चालक भविश्वर अर्याल कास्की जिल्ला अदालतमा हाजिर

मित्रमिलन सहकारी ठगी प्रकरणका पूर्वरजिस्ट्रार कारागार चलान, १ करोड २५ लाख घुस लिएको आरोप

पुस १७, २०८०

सहकारी रजिस्ट्रार हुँदा एक करोड २५ लाख रुपैयाँ घुस लिए

मन्त्री किराँतीको अक्रोस : बर्थ डे मा केक काट्ने अनी क्रिस्चियनको बिरोध गर्ने ? (भिडियो....

पुस १७, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिस्चियन धर्मको बिषयमा आफ्नो अभिव्यक्तिलाई अतिरञ्जीत गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आफ्नो लगानीमा खोल्न लागेको रिसोर्टलाई अनुमति नदिए मन्त्रालय अगाडिनै अनसन बस्ने सांसदको चेतावनी

पुस १७, २०८०

नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफ्नो लगानीमा शिवपुरी निकुञ्ज क्षेत्रमा खोल्न लागेको रिसोर्टलाई अनुमति नदिएको भन्दै वन मन्त्रालयमा पुगेर आक्रोश व्यक्त गरेका छन् ।

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

पुस १७, २०८०

मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ ।

लोकप्रिय