सबै कुरा

वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरण : छानबिन गर्न माग गर्दै प्रशासन कार्यालयमा धर्ना

माघ २४, २०८०

वीरगंज महानगरका मेयर राजेशमान सिंहको किर्ते नागरिकता छानवबिन गर्न सचेत नागरिक समाज पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना दिएको छ ।

रविको गगनलाई जवाफ: बेथितिको ऐना आफ्नै दल भित्र चियाएर हेर्ने कि ?

माघ २४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई बेथितिको ऐना आफ्नै दल भित्र चियाएर हेर्न आग्रह गरेका छन् ।

'नागरिकता किर्ते गर्नेले दलसँग जोडिएकै कारण माफी पाउँछ ? '

माघ २४, २०८०

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसुकै शक्तिशाली भए पनि गलत गर्दा कारबाही हुनुपर्ने बताएका छन् ।

अरुणकुमार चौधरीसहित तीन जनालाई सीआईबीले छाड्याे

माघ २४, २०८०

चौधरीसहित अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पनि छुटे

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

माघ २४, २०८०

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य हिजो बराबर नै स्थिर छ ।

मध्यपहाडी लोकमार्गबारे संसदमा चित्रबहादुरकाे दुखेसोः रोइकराई गर्दा पनि सरकारले सुनेन !

माघ २४, २०८०

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवंम सांसद चित्रबहादुर केसीले सरकारसँग रोइकराई गर्दा पनि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको समस्या सुनुवाई नभएको गुनासो गरेको छन् ।

प्रचण्डलाई गोकुल बाँस्कोटाको प्रश्न: यही हो रामराज्य ?

माघ २४, २०८०

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकार गतिहीन भएको आरोप लगाएका छन् ।

लोकप्रिय