सबै कुरा

सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला

आश्विन ११, २०८०

रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्यको शव शङ्कास्पद अवस्थामा फेला परेको छ ।

दुई महिनापछि खुल्यो सुप विश्वविद्यालयको ताला

आश्विन ११, २०८०

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो ।

महानगरले हनुमानढोका परिसरमा सवारी निषेध गरेपछि हिँडेरै इन्द्रजात्रा हेर्न पुगे भीभीआईपी (फोटोफिचर)

आश्विन ११, २०८०

काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि काठमाडौँको वसन्तपुरमा भइरहेको इन्द्रजात्राको अवलोकन गर्न भीभीआईपीहरु हिँडेर पुगेका छन् ।

क्रिकेटर दीपेन्द्रका बुवा भन्छन् : छोराका कीर्तिमानले गाउँदेखि देश नै खुसी भएको छ

आश्विन ११, २०८०

बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे ।

जनतासँग सम्बन्धित साना समस्यामा राहत दिलाउनुपर्छ : सभापति लामिछाने

आश्विन ११, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन्।

मङ्गलबार सहमतिमा आएका डाक्टरहरु पुनः आन्दोलनमा

आश्विन ११, २०८०

मङ्गलबार गृहमन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत डाक्टरहरुबिच सहमति भएपनि उक्त निर्णयप्रति असहमति जनाउँदै बिहिवार पुनः डाक्टरहरु सडक प्रदर्शनमा उत्रिएका छन् ।

नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता

आश्विन ११, २०८०

पवित्र तिर्थस्थल देवघाटमा आएका दुई युवक आज बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।

राष्ट्रपतिले सजाय माफी दिने व्यवस्थाको दुरुपयोग भयो, सरकारले जवाफ दिनुपर्छ : रास्वपा

आश्विन ११, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिले सजाय माफी दिने व्यवस्थाको दुरुपयोग भएको बताएको छ । बुधबार रास्वपाको पार्टी कार्यालयमा बसेको संसदीय दल तथा केन्द्रिय समितिको संयुक्त बैठकले संविधानको धारा २७६ तथा मुलुकी....