सबै कुरा

मुगुमा दाजु र बहिनीको जलेर मृत्यु

माघ २२, २०८०

खत्याड गाउँपालिका–२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालको १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीया छोरी झरना सन्ज्यालको जलेर मृत्यु भएको छ ।

अरुण चौधरीसहितका ३ जनालाई २ दिन भन्दा बढी हिरासतमा नराख्न अदालतको आदेश*

माघ २२, २०८०

जिल्ला अदालत काठमाडौँले सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी एवम् व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ ।

विमानस्थल सुरक्षा प्रमुखको राजीनामा नै आएको छैन : प्रहरी प्रवक्ता

माघ २२, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले राजीनामा नबुझाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठक माघ २४ गते बस्नेगरी स्थगित

माघ २२, २०८०

प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बस्ने गरि स्थगित भएको छ ।

प्रतिनिधि सभाको तेस्रो अधिवेशन सुरु (लाइभ)

माघ २२, २०८०

सङ्घीय संसद्को तेस्रो अधिवेशन सुरु भएको छ ।

काठमाडौँमा व्यक्तिको अनुहार र सवारीको नम्बर प्लेट अटोमेटिक पहिचान गर्ने एआईमा आधारित सीसीक्यामेरा

माघ २२, २०८०

नेपाल प्रहरीले बुढानिलकण्ठको बिभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित सीसीक्यामेरा जडान गरेको छ ।

सिंहदरबारबाट आरती साहका आमा र भाइ पक्राउ (फोटो फिचर)

माघ २२, २०८०

सिंहदरबारबाट आरती साहको आमा र भाइ पक्राउ परेका छन् ।

युरोप पठाउँछु भन्दै आठ सय ४५ बढीलाई ठग्ने लालबहादुर लामा कारागार चलान

माघ २२, २०८०

वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

२ सय ८५ किलो गाँजासहित तीन पक्राउ

माघ २२, २०८०

काभ्रेपलाञ्चोकको पनौतीबाट प्रहरीले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

लोकप्रिय