सबै कुरा

विश्व बैंकको सहुलित ऋण दिने संस्था (आईडी) को विश्व सम्मेलन नेपालमा हुने

माघ २५, २०८०

विश्व बैंकको सहुलित ऋण दिने संस्था (आईडी) को विश्व सम्मेलन नेपालमा हुने भएको छ ।

सातै प्रदेशका मुख्यमन्त्रीसहित बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

माघ २५, २०८०

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक जारी छ ।

नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्याउने लगानी सम्मेलनको प्रमुख ध्येयः अर्थमन्त्री

माघ २५, २०८०

बिहीबार अर्थमन्त्रालयमा बसेको तेश्रो लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

घट्यो सुन चाँदीको मूल्य

माघ २५, २०८०

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्यउ तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

वैदेशिक रोजगारीमा जाने चितवनबाट धेरै

माघ २५, २०८०

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेकोे छ ।

न्याय माग्दै शान्तिबाटिकामा बसेकालाई महानगरले हटाएपछि फुटपाथमै रात काटे (तस्विर)

माघ २५, २०८०

विगत लामो समयदेखि विभिन्न माग राख्दै माइतिघरमा धर्ना दिँदै आएकाहरु माइतिघरमा सरकारले निषेधित क्षेत्र घोषणा गरेसँगै शान्तिबाटिकामा आश्रय लिइरहेका थिए ।

रास्वपा सचेतक डाँगीद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

माघ २४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक निशा डाँगीले सवारी दुर्घटना न्यूनीकरणका उपायसहित प्रतिनिधिसभामा आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छिन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित

माघ २४, २०८०

सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।

लोकप्रिय