सबै कुरा

नगरपालिकाकाे कोल्ड चेनमा मेयरकाे श्रीमतीको आवास

फाल्गुन ४, २०८०

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावतले नगरले भाडा तिर्ने सरकारी कार्यालयलाई श्रीमतीको आवास बनाएका छन् ।

महानगरको स्मार्ट पार्किङमा घोटलाः अवैध रकम जम्मा हुने सहकारीलाई कारबाही गर्न तीन निकायलाई पत्राचार

फाल्गुन ४, २०८०

काठमाडौं महानगरपालिकाले महानगर भित्रिको स्मार्ट पार्किङमा भएको अनियमितता छानविन गर्न ३ निकायलाई पत्राचार गरेको छ ।

एसिसी महिला प्रिमियर कप क्रिकेटः मलेसियासँग हारेपछि नेपाल प्रतियोगिताबाट बाहिरियो

फाल्गुन ४, २०८०

एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ । जितका लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १९ दशमलव ५ ओभरमा ६....

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार

फाल्गुन ४, २०८०

नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार उपलब्ध गराउने भएको छ ।

दूग्ध विकास संस्थानका महाप्रबन्धकमाथि दुर्व्यवहार

फाल्गुन ४, २०८०

सरकारी स्वमित्वको दूग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जिव झामाथि कार्यकक्षामै दुर्व्यवहार भएको छ।

मन्थलीमा ‘डोको डस्टविन’ अभियान

फाल्गुन ४, २०८०

जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप–काठमाडौँ सिर्जनशील समाजले संयुक्तरुपमा ‘डोको डस्टविन’ अभियान सुरु गरेका छन् ।

एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपालले मलेसियालाई दियो एक सय १६ रनको लक्ष्य

फाल्गुन ४, २०८०

एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत आज भएको सेमिफाइनलमा नेपालले मलेसियालाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ ।

बोक्सी आरोपमा महिलालाई मलमुत्र खुवाउने एक जना पक्राउ

फाल्गुन ४, २०८०

मोरङमा ‘बोक्सी’ को आरोपमा एक महिलालाई मलमूत्र खुवाइएको छ । बूढीगंगा गाउँपालिका–७ मा ५५ वर्षीया महिलालाई कुटपिट गर्दै दुव्र्यवहार गरिएको हो ।

आर्थिक वर्ष २०८१ / ८२ को बजेट सिलिङ १८ खर्ब

फाल्गुन ४, २०८०

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब बजेट सिलिङ तोकेको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो जानकारी दिए ।

लोकप्रिय