सबै कुरा

वडा टुक्र्याएर पालिका बनाउने निर्णय नगर सभाबाट पारित

फाल्गुन ६, २०८०

राैतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउने वडा कार्यसमितिको निर्णयलाई नगरसभाले पास गरेको छ ।

अध्यागमन विभागका महानिर्देशक रुद्र सिंह तामाङलाई भ्रष्टाचार मुद्दा

फाल्गुन ६, २०८०

अध्यागमन विभागका महानिर्देशक रुद्र सिंह तामाङ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

त्रिभुवन विमानस्थल ओर्लने बितिक्कै सम्पर्कविहीन भए दुलाल, सम्पर्कमा आउन परिवारको आग्रह

फाल्गुन ६, २०८०

वैदेशिक रोजगारीबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कविहिन बनेका मकवानपुरका रामहरि दुलाललाई घर फर्कन परिवारले आग्रह गरेका छन् ।

मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर

ललिता निवास जग्गा प्रकरणः गैर आवासीय नेपाली संघ सर्वोच्च जाने

फाल्गुन ६, २०८०

गैर आवासीय नेपाली संघ एआरएनए ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतबाट भएको फैसला विरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।

बिक्रि नभएपछि चितवनका किसानहरुले सडकमै पोखे दुध

फाल्गुन ६, २०८०

सरकारले दुधको भुक्तानी नदिएको भन्दै चितवनका दुध किसानहरुले सडकमा नै दुध पोखेर आन्दोलनमा उत्रिएका छन् ।

ऋण लिएपछि तिर्नुपर्छः कार्यबाहक गर्भनर ढुंगाना

फाल्गुन ६, २०८०

नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन्।

यी हुन् संसदमा १३ सांसदले प्रधानमन्त्रीलाई सोधेका प्रश्न र प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

फाल्गुन ६, २०८०

आइतबारको प्रतिनिधि सभा बैठकमा १३ सांसदहरुले सोधेको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्तर दिएका छन् ।

लोकप्रिय