सबै कुरा

शान्ति सुरक्षाका हिसाबले निशेधित क्षेत्र आवश्यक छ : गृहसचिव एकनारायण अर्याल

चैत्र १४, २०८०

काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा लगाइएको निशेधित क्षेत्र शान्ति सुरक्षाका हिसाबले आवश्यक रहेको गृह सचिव एकनारायण अर्यालले बताएका छन् ।

कांग्रेसको पछि लागेकाहरुसँग बामपन्थी एकता हुन सक्दैनः केपी ओली

चैत्र १४, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बामपन्थी एकता हुन नसक्ने बताएका छन् ।

राज्य व्यवस्था समितिमा जवाफ दिँदै गृहमन्त्री रवि लामिछाने (लाइभ)

चैत्र १४, २०८०

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा जानकारी दिने भएका छन् ।

बालेनको बोर्ड हराएको सुचना, चोरीको छानबिन गरी कारबाही गर्न प्रहरीमा उजुरी

चैत्र १४, २०८०

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शालहे आफूहरुले ध्यानाकर्षण गराउन राखेको बोर्ड हराएको सुचना जारी गरेका छन् ।

भेटिइन मेयर हमालकी छोरी आरती

चैत्र १४, २०८०

हमालका अनुसार उनीहरू भारतको गोवामा छिन् । उनको स्वास्थ्य अवस्था भने कमजोर भएको छ । अहिले आरती, हमालकी कान्छी छोरी आर्जु र ज्वाइँसँगै रहेका छन् ।

त्रिविले नतिजा नआउँदै जलायो १८३ विद्यार्थीको उत्तरपुस्तिका, पुन: परीक्षाको तयारी

चैत्र १४, २०८०

जनसंख्या विषयका १८३ थान उत्तरपुस्तिका भेटिएका छैनन् । परिक्षा सकिएर परिक्षण भैसकेपछि सम्परीक्षणका लागि पनिकामा ल्याइएपनि लेजरमा प्राप्त अङ्क चढाउने बेलामा उत्तरपुस्तिका नभेटिएको त्रिवी पनिकाका एक अधिकारले बताए ।

आजको मौसमः देशभर चट्याङ्सहित हल्का वर्षाकाे सम्भावना

चैत्र १४, २०८०

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित वागमती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ र हल्का वर्षा हुने छ । सुदूरपश्चिम....

ललितपुर 'ग्याङ फाइट' : इख र आवेगले भएको २ जनाको हत्या (भिडियाेसहित)

चैत्र १३, २०८०

होलीको दिन रंगहरुको खोला बग्नुपर्ने थियो तर ललितपुरको ढोलाहिटिमा रगतको खोला बग्यो । चिनजानकै साथीहरुको ग्याङ फाइटमा २ जनाले ज्यानै गुमाए ।

हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका अंगरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश

चैत्र १३, २०८०

सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

लोकप्रिय