सबै कुरा

आजको मौसमः केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

चैत्र १३, २०८०

आज देशभरको मौसम आंशिक बदली देखि मुख्यतया सफा हुने छ ।

नौमती बाजा बजाउन सिक्दै बागलुङका आमाहरू

चैत्र १३, २०८०

बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एक महिने तालिम लिएका हुन् ।

कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति

चैत्र १३, २०८०

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ ।

स्पट फिक्सिङको आरोप लागेका क्रिकेटर आदिल अन्सारीसहित ५ जनाले पाए सफाइ

चैत्र १२, २०८०

नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोप लागेका आदिल अन्सारीसहित ५ जनाले सफाइ पाएका छन्।

नियत सफा राखेर काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

चैत्र १२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् । उनले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि समस्या पर्न....

नेपाल सम्वत्को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण

चैत्र १२, २०८०

राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।

सर्वोच्चको फैसला : ‘दुर्गा प्रसाईंको बीएण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनू’

चैत्र १२, २०८०

सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेको छ ।

गृहमन्त्री भेटेपछि बालकुमारीमा मारिएका सुजनकी आमा भन्छिन्, ‘न्यायकाे आश पलाएको छ’

चैत्र १२, २०८०

बालकुमारी घटनामा मृत्यु भएका दैलेखका सुजन राउतका परिवारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानलेलाई भेटेका छन् । मृतक रावतका आमा नन्दकुमारी कटुवालसहित उनका आफन्तले सोमबार सिंहदरबारस्थित मन्त्रीकै कार्यकक्षमा भेटवार्ता गरेका हुन्....

नेपाल प्रज्ञाप्रतिष्ठानमा बागमती प्रदेश स्तरीय ललितकला प्रदर्शनी (तस्विरहरु)

चैत्र १२, २०८०

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आजबाट बागमती प्रदेश स्तरीय ललितकला प्रदर्शनी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितमान तमाङले औपचारिक रुपमा उद्घाटन गरेको सो प्रदर्शनी चैत १६....

लोकप्रिय