सबै कुरा > समाज

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, यस्तो छ तयारी

आश्विन २८, २०८१

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् ।

आजकाे माैसम : देशका केही भू-भागमा वर्षाको सम्भावना

आश्विन २८, २०८१

पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

आश्विन २७, २०८१

सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ ।

बन्दै छ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

आश्विन २७, २०८१

रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । चाडपर्वमा समेत काम नरोकिने प्रमुख दाहालले बताइन् ।

डेङ्गुका बिरामीको दमौली अस्पतालको भुइँमा राखेर उपचार गरिँदै

आश्विन २७, २०८१

“बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बरामीलाई भर्ना गरेर राख्न सकिएको छैन । विशेष गरेर डेङ्गुका बिरामीको चाप अनपेक्षितरूपमा बढेको छ”, उनले भने ।

‘भजन कीर्तन’ ज्येष्ठ नागरिक भुल्ने माध्यम बन्दै

आश्विन २७, २०८१

वालिङका ज्येष्ठ नागरिक स्वतःफूर्तरुपमा पतञ्जली योग पीठ परिसरको खुला चौरमा दैनिक उपस्थित भई भजन कीर्तन गर्दै आएका छन् ।

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

आश्विन २७, २०८१

“कैदीबन्दी सामान्य बिरामी हुँदासमेत दमौली अस्पताल लैजानुपर्ने बाध्यता छ”, उनले भने ।

बाढीबाट चन्द्रनहरमा लाखौँको क्षति

आश्विन २७, २०८१

हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति भएको छ । नहरका विभिन्न भागका बाँध भत्केका छन् ।

हेटौँडा-काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह

आश्विन २७, २०८१

साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौँतर्फ पठाइरहेको छ

लोकप्रिय