सबै कुरा > समाज

मुलुकको इज्जतका लागि तस्करी नियन्त्रण गर्नुपर्छ : एमाले अध्यक्ष ओली

भाद्र ८, २०८०

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले तस्करीका कारण मुलुकको विकासमा बाधा उत्पन्न हुने भएकाले यसलाई अविलम्ब रोक्न माग गरे ।

व्यक्तिको जग्गामा नपस्न हर्क साम्पाङलाई अदालतको दोस्रो आदेश

भाद्र ८, २०८०

धरान उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित मोरङ डाँडाको जग्गामा मेयर साम्पाङले वृक्षारोपण गरेका थिए । तर उक्त जग्गा रोशन अधिकारी र रोजिना अधिकारीको नाममा रहेको देखिएको छ । वृक्षारोपणपश्चात....

पूर्वसचिव उपाध्यायकाे घमण्ड – महिलाले मासु खाएको तस्बिर पोस्ट गर्नु नै गलत

भाद्र ८, २०८०

उनले उक्त फोटो पोस्ट गर्नु आफ्नो सानो भूल भएको बताएका छन् । साथै उनले पूर्णमायाले पनि हेर्न नसकिने फोटो राखेर, टिकटक बनाएर भूल गरेको अभिव्यक्ति दिएका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण, दुई लाख धरौटीमा रिहा

भाद्र ८, २०८०

जेलका अधिकारीले लागूऔषध कारोबार, तस्करी, मदिराले मातेर सवारी हाक्ने चालकलगायत अन्य फौजदारी अभियोग लागेकाहरूको औँठाछाप र टाउकोसहित अनुहारको तस्बिर लिने लज्जास्पद काम अमेरिकाको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपतिको फोटो लिएर भएको छ....

शनिबार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’

भाद्र ८, २०८०

बाजागाजासहित सुरु हुने महोत्सव तथा महाजलयात्रामा सबैलाई नदीनजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउने नाराले जनाएको छ । सोही अवसरमा सहभागीले नदी सरसफाइसमेत....

आज देशभर वर्षाको संभावना

भाद्र ८, २०८०

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह जुवा खालबाट पक्राउ

भाद्र ८, २०८०

पक्राउ पर्नेमा गाउँपालिका अध्यक्ष लालचन पनि छन् । उनको साथबाट प्रहरीले ५६ हजार ७५० रुपैयाँ बरामद गरेको छ ।

८ लाख ५० हजार सहित फिलिपिन्सका नागरिक पक्राउ

भाद्र ८, २०८०

मेसाको साथबाट प्रहरीले ३२ सय अमेरिकी डलर र ८ लाख ५० हजार नेपाली रुपैयाँ सहित बिहीबार पक्राउ परेका हुन् ।

हेलम्बु मेलम्चीमा बाढी : मेलम्ची–हेलम्बु सडक अवरुद्ध

भाद्र ८, २०८०

लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ

लोकप्रिय