सबै कुरा > समाज

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह जुवा खालबाट पक्राउ

भाद्र ८, २०८०

पक्राउ पर्नेमा गाउँपालिका अध्यक्ष लालचन पनि छन् । उनको साथबाट प्रहरीले ५६ हजार ७५० रुपैयाँ बरामद गरेको छ ।

८ लाख ५० हजार सहित फिलिपिन्सका नागरिक पक्राउ

भाद्र ८, २०८०

मेसाको साथबाट प्रहरीले ३२ सय अमेरिकी डलर र ८ लाख ५० हजार नेपाली रुपैयाँ सहित बिहीबार पक्राउ परेका हुन् ।

हेलम्बु मेलम्चीमा बाढी : मेलम्ची–हेलम्बु सडक अवरुद्ध

भाद्र ८, २०८०

लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ

‘आइफोन’ उपहारको लोभले ५० लाख स्वाह...

भाद्र ८, २०८०

ठगीमा रौतहटको कटहरिया बस्ने ३० वर्षका उमेशकुमार यादव र पर्साका राजकुमार पण्डित संलग्न रहेको पत्ता लागेपछि ललितपुर कुपण्डोलबाट पक्राउ गरी उनीहरुबाट रु ४९ लाख ९५ हजार नगद तथा सञ्चार उपकरणसमेत....

उपप्रधानमन्त्री खड्का र लेवनानका लागि नेपालका अवैतानिक वाणिज्य दूत गोउजायलबीच भेट

भाद्र ७, २०८०

नेपाल र लेवनान दुवै मुलुक प्रकृतिक सम्पदा, संस्कृति र परम्परामा सुन्दर एवम् धनी रहेको र पर्यटन उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने धेरै संम्भावनाहरु भएकाले पर्यटन एवम् अन्य क्षेत्रमा लेवनानको तर्फबाट....

गृहमन्त्री भन्छन् -झलकरामलाई पक्राउ गर्न सीआईबी स्वतन्त्र छ

भाद्र ७, २०८०

समस्यानै छैन, सीआईबीले झलकरामलाई मात्रै होइन जोकोहीलाई पनि अनुसन्धान गर्नुपर्ने देखियो भन्यो भने हामीले राजनीतिक हस्तक्षेप गर्दैनौँ ।

कोशी प्रदेश सरकारको वैद्यतामाथि सर्वोच्चले उठायो प्रश्न, दीर्घकालीन निर्णय नगर्न आदेश

भाद्र ७, २०८०

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको वैद्यतामाथि प्रश्न उठेकाले आगामी भदौ १५ गतेसम्म कुनै पनि दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सीआईबीको हिरासतमा हुनुपर्ने ‘झलकराम अधिकारी’ किन तानिए मन्त्रालय ?

भाद्र ७, २०८०

सिधाकुरामार्फत अधिकारीको सुन तस्करीका नाइके भनिएका दावा छिरिङसँगको संवाद बाहिरिएपछि गृहले अधिकारीलाई मन्त्रालय तानेर जगेडामा राखेको छ ।

दावा र झलकरामको संवादले सरकारको पोल खोल्दैन ? : सूर्य थापा

भाद्र ७, २०८०

सिधाकुराले खुलासा गरेको अध्यागमन विभागका महानिर्देशक र ६० किलो सुन तस्करीका नाइके भनिएका दावा छिरिङबीच संवादको विषयमा संसदमा पनि प्रश्न उठेको छ ।

लोकप्रिय