काठमाडौँ । एमालेबाट निकालिएका नेता डा.भीम रावलले मातृभूमि जागरण अभियान नेपाल नामक पार्टी खोल्ने भएका छन् । बिहीबार सामाजिक सञ्जालमा पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल प्रस्ताव गर्दै पार्टीको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् ।
उनले पार्टीको वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन संरचना कस्तो हुने भन्ने अवधारणापत्र समेत सार्वजनिक गरेका छन् । उनले भेला अनुसार समिति बन्ने र समितिमा १५ देखि २५ सदस्य रहने उल्लेख गरेका छन् ।
यस्तो छ उनको प्रस्तावित पार्टीको अवधारणाः