सबै कुरा > समाज

आज संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

भाद्र १२, २०८०

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचीमा रहेको छ।

तस्करीको सुन अनुसन्धानमा राजनीतिक दबाबमा सीआईबी, दावाको वी–च्याट नजरअन्दाज

भाद्र १२, २०८०

तीनओटै गाडीको ६ महिनाको १५ सय भन्दा धेरै जीपीएस लोकेसनको विवरण प्रहरीसँग छ । साथै पछिल्लो समय यी गाडी कुदेको र रोकिएको ठाँउको सिसिटिभी फुटेज समेत प्रहरीसँग छ ।

राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त

भाद्र ११, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूतमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त....

स्वचालित पेशी तारिख न्यायिक सुशासनको सुरुआत : प्रधानन्यायाधीश श्रेष्ठ

भाद्र ११, २०८०

‘यो प्रणालीले कर्मचारी र सेवाग्राहीलाई पनि निश्चितता हुने वातावरणको सिर्जना भएको छ’, उनले भने, ‘एउटा सुधारको प्रक्रियामा अगाडि बढेको छ, यो पेशी व्यवस्थापन कडी हो ।’

यती, ओम्नी र गिरीबन्धु टी इस्टेटमा छानबिन गर्न सरकारलाई ओलीको चुनौती

भाद्र ११, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट प्रकरणमा छानबिन गर्न चुनौती दिएका छन् ।

सिधाकुरा फलोअप : टिकटकमा चरित्रहत्या गर्ने रविन्द्रविरुद्ध प्रहरीमा उजुरी दर्ता

भाद्र ११, २०८०

दुबईमा बसेर सामाजिक संजाल टिकटकमा आफ्नै परिवारको चरित्रहत्या गर्ने मनशायले अश्लील अडियोमा भिडियो बनाउने नुवाकोटका रविन्द्र सापकोटाविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दर्ता भएको छ ।

रामेश्वर थापालाई १० हजार जरिवाना तिराउने प्राधिकरणको निर्णय

भाद्र ११, २०८०

थापाले प्राधिकरणको हवाई आकाशलाई सुरक्षित बनाउन गरेका आदेश तथा निर्देशनको कार्यान्वयनमा पटक–पटक अवरोध गरी विद्यमान कानूनको बर्खिलाप हुने गरी काम गरेको बताइएको छ ।

संसदीय समितिका सभापतिले के कस्ता सुविधा पाउँछन् ?

भाद्र ११, २०८०

संसदीय समितिका सभापतिका लागि राज्यले विशेष सेवा सुविधा छुट्याएको छ ।

प्रतिनिधिसभा निर्वाचनको ९ महिनापछि बल्ल पायो संसदीय समितिले पुर्णता

भाद्र ११, २०८०

‘मिनी पार्लियामेन्ट’ का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयनले सोमबार पुर्णता पाएको छ ।

लोकप्रिय